सुकुम्वासीलाई हेप्ने, तर्साउने र थर्काउने काम नगरौं: ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन्। सुकुम्वासीलाई आवास व्यवस्थापन गर्न अध्यक्ष ओलीले महानगरलाई सुझाव दिए। सुकुम्वासी बस्ती भत्काउने अभियान नभई व्यवस्थापन अभियान सुरू गरिनुपर्ने ओलीको भनाइ छ। उनले सुकुम्वासी...