एकैदिन प्रतितोला दुई हजार ७०० रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?
नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रूपैयाँ र तेजाबी...