एभरेष्ट बैंकले कपिलवस्तुमा गर्यो चौथो एक्सटेन्सन काउन्टर उद्घाटन
एभरेष्ट बैंकले कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी चौथो एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ। ग्राहकहरूलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ वैशाख १८ गते उक्त एक्सटेन्सन काउन्टर उद्घाटन गरेको हो। उक्त एक्सटेन्सन काउन्टरको...