ट्वान्टी–२० शृंखला : आज नेपाल र वेस्ट इन्डिज ‘ए’ तेस्रो खेल खेल्दै
काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गतको तेस्रो खेल आज वेस्ट इन्डिज ‘ए’ र घरेलु टिम नेपाल खेल्दै छन् । खेल कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा १२१५ देखि सुरु हुनेछ । Advertisement यसअघिका दुई खेलमा दुवै टिमले १–१ अंक जोडेका छन् । शृंखला...