अभ्यास खेलमा नेपालको लगातार जित
आइसिसी टी-२० विश्वकप २०२४ तयारीका लागि नेपालले दोस्रो टी-२० अभ्यास खेलमा स्थानीय टिम विनवार्डस भोलक्यानोजलाई हराएको छ। लगातार दोस्रो खेलमान विजय भएको नेपालले ४९ रनको जित निकाल्यो। जितपछि सिरिज नेपालले खेलअघि जितेको छ। यसअघि पहिलो खेलमा नेपाल ४ विकेटले विजयी...