सोयाबिनको छोइला खाने हो? यसरी बनाउनुहोस्
दसैंमा अधिकांशको घरमा मासु पाक्छ। तर कतिपय शाकाहारी हुन्छन् त कतिपयलाई मासु मन पर्दैन। अनि कतिलाई मासु खाँदा खाँदा वाक्क पनि लाग्न सक्छ। यस्तोमा मासु बाहेक विशेष परिकार के खाने भन्ने लागिरहेको छ भने भटमासको मस्यौरा सोयाचंक्स/सोयाबिन/न्युटेला/नुट्रेलाको छोइला उपयुक्त हुन सक्छ। आवश्यक...