ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रचण्ड सरकारभन्दा ओली सरकार कम खर्चालु, घट्यो कार्यालयको वार्षिक खर्च

१३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेसँगै सार्वजनिक खर्चलाई उत्पादमूलक, मितव्ययी र औचित्यमूलक बनाई मन्त्रालय र निकायहरूको चालु खर्चलाई वाञ्छित सीमामा राख्न र सुरू भएका कामहरूलाई सम्पन्न गर्न दिएको निर्देशन कार्यान्वयनमा आएको छ।  प्रधानमन्त्रीले सरकारका सचिवहरूलाई दिएको निर्देशनबमोजिम...

शुक्रबारदेखि भारतीय सामानमा २५ प्रतिशत भन्सार लगाउने राष्ट्रपति ट्रम्पको घोषणा

२३ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। यो भन्सार दर शुक्रबारदेखि लागू हुनेछ। राष्ट्रपति ट्रम्पले भारतसँग अमेरिकाको ठूलो व्यापार घाटा रहेको र अमेरिकी सामानको आयातमा भारतले अनावश्यक बाधा पुर्‍याएको आरोप लगाउँदै आएका छन्।...

संसद्‌मा जुहारी : भ्रष्टाचार सरकारको पर्यायवाची‚ सरकार भ्रष्टाचार नियन्त्रणको पर्यायवाची

३३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभामा सरकार भ्रष्टाचारको पर्यायवाची भएको र नभएको भन्दै आज जुहारी चलेको छ। आजको राष्ट्रियसभा बैठकमा सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची बनेको टिप्पणी गरे भने प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचार नियन्त्रणको पर्यायवाची भएको भन्दै प्रतिवाद गरे।...

नाउपाले अध्यक्षबाट हटायो रञ्जिता श्रेष्ठलाई

३६ मिनेट अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएको छ। बुधबार बसेको राष्ट्रिय भेलाको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव सर्वसम्मत पारित गरेको नाउपा अनुशासन आयोगका अध्यक्ष रामलाल डगौरा थारूले जानकारी दिए। ‘उहाँलाई २४ घन्टे स्पष्टीकरण सोधिएको थियो। उहाँबाट चित्तबुझ्दो जबाफ आएन।...

सरकारले लालपुर्जा दियो तर जग्गा उपभोग गर्न पाएका छैनन् उनीहरूले

५६ मिनेट अघि   सेतोपाटी

दाङको राप्ती गाउँपालिका–३ कुरुरियाकी २९ वर्षीया सुगमोती चौधरी सानैदेखि अरूको घरमा कमलरी बसिन्। स्कुल जाने, पढ्ने सिक्ने र रमाउने उमेरमा उनी अर्कैको घरमा काम गर्न बस्नु परेको थियो। घरको आर्थिक अवस्था निकै कमजोर थियो। बाँच्नु मात्रै पनि ठूलो कुरा थियो।  ...

माओवादीले तय गर्‍यो शुक्रवारदेखि हुने स्थायी कमिटी बैठकका एजेण्डा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले आउँदो शुक्रवार बस्ने स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार बसेको पार्टी पदाधिकारी बैठकले शुक्रवारदेखि शुरु हुने स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। उनका...

७० करोड लगानीमा सञ्चालनमा आयो बगैँचा रिसोर्ट एण्ड स्पा

१ घण्टा अघि   सेतोपाटी

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा अध्यक्ष रहेको अंशुभरा ग्रुपले पोखरामा नयाँ लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको छ।  पोखरामा घरजग्गा कारोबार, हस्पिटालिटी, व्यवसायिक मल, अटोमोबाइल लगायतका व्यवसाय सञ्चालन गरिरहेको ग्रुपले लेकसाइडमा ‘बगैंचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा ल्याएको हो। चार रोपनी जमिनमा...

कर्णाली विकास बैंकमा १०९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर, ३ अर्ब २० करोड बिगो माग

१ घण्टा अघि   सेतोपाटी

बाँकेको कर्णाली विकास बैंकको घोटाला प्रकरणमा १०९ जनाविरूद्ध मुद्दा दायर भएको छ। बुधबार सरकारी वकिलको कार्यालय बाँकेले ३ अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपैयाँ बिगो माग गरी जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको हो। १०९ जनामध्ये चार...

किन बढ्यो सरकारले लिने वैदेशिक ऋणको ब्याजदर?

१ घण्टा अघि   सेतोपाटी

सरकारले विश्व बैंकबाट ०.७५ प्रतिशत ब्याजदरमा ऋण पाइरहेको थियो। तर, असार १७ गतेदेखि नेपालले विश्व बैंकबाट पाउने ऋणको यस्तो ब्याजदर १.५ प्रतिशत पुगेको छ। विश्व बैंकले यसरी किन एक्कासि दोब्बरले ब्याजदर बढायो त? अर्थ मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, 'विश्व बैंकले ऋण...

बागमती काँग्रेसमा शक्ति संघर्ष उत्कर्षमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बागमती प्रदेशको नेपाली काँग्रेसमा लामो समयदेखि चल्दै आएको आन्तरिक शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। बुधवार सम्पन्न मतदानमा मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै इन्द्र बानियाँ संसदीय दलको नेता निर्वाचित भएका छन्। कुल ३७ जना सांसदमध्ये बानियाँले २२ मत पाए...

राजा–महाराजाले जोगाएको देश!

१ घण्टा अघि   सेतोपाटी

मर्‍यो जिउँदै त्यो जसले बिर्स्यो देशको माटो — कवि मविवि शाह एकसरो आङ ढाक्ने कपडा र एकपेट खाने सातुचामल जोहो गर्न पनि स्तरहीन भारतीय श्रम बजारमा आफूलाई नार्नुपर्ने हालतबाट गुज्रिएका नागरिकले तिरेको तिरोबाट सुसम्पन्न जिन्दगीको ग्यारेन्टी जन्मँदै प्राप्त गरेका महाराज महेन्द्र वीरविक्रम शाहदेव नै...

भिजिट भिसाको आवरणमा भएका भ्रष्टाचार र मानव तस्करीलाई राष्ट्रिय मुद्दा बनायौँ : रास्वपा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसाको आवरणमा भएका भ्रष्टाचार र मानव तस्करीलाई राष्ट्रिय मुद्दा बनाउन सफल भएको दावी गरेको छ। भैरहवामा बुधवार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका मुख्य सचेतक सन्तोष परियारले यस्तो दावी गरेका हुन्। उनले...

ल्हेन्दे खोलाको भेलबाढीले कहाँ-कहाँ पुर्‍यायो क्षति?

१ घण्टा अघि   सेतोपाटी

बुधबार बिहान तिब्बतबाट नेपालतर्फ बग्ने ल्हेन्दे खोलामा भीषण भेलबाढी आएपछि तटीय क्षेत्रमा क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले बताएअनुसार ल्हेन्दे नदीमा बुधबार बिहान २ बजे बाढी आएको थियो। बाढीका कारण यसअघि नै क्षतिग्रस्त भई अस्थायी रूपमा सञ्चालनमा आएको स्याफ्रुवेशी– रसुवागढी...

भैरहवामा बसेको रास्वपा संसदीय दलको बैठकले के गर्यो निर्णय?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा बसेको छ। रास्वपाले पहिलोपटक राजधानीभन्दा बाहिर संसदीय दलको बैठक राखेको हो।  बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पार्टीका सभापति रवि लामिछाने जिल्ला कारागार भैरहवा रहेको बेला उनलाई ढाडस दिन संसदीय बैठक...

मालिकको व्यवहार नगरेको भन्दै सुन व्यवसायीले गरे आफ्नै कालिगढको हत्या!

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा भारतीय नागरिकको हत्या गर्ने व्यक्ति सुन व्यवसायी रहेको खुलेको छ। काठमाडौं महानगरपालिका-२५ न्ह्योखास्थित एक घरमा भारतको पश्चिम बंगालका ५४ वर्षीय सुव्रता पालको हत्या भएको हो। बुधबार बिहान २:४५ बजे उनको हत्या भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार...

बलात्कार मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज कारागार चलान

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई कारागार चलान गरिएको छ।  काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।  उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ। उनीमाथि बलात्कार आरोपमा मुद्दा दर्ता भएको थियो। उक्त...

किसान, हिमाल र पर्यावरण बचाउने आन्दोलन हो‚ अनावश्यक बार्गेनिङ नगरोस् : अनशनरत प्रमुख भट्टराई

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाई आयातित सामग्रीको घटाउने आफ्नो माग पूरा गर्न सरकारलाई दबाब दिन आह्वान गरेका छन्। आइतवार माइतीघर मण्डलामा सत्याग्रह शुरु गरेका उनले यस्तो आह्वान गरेका हुन्। उनले आफ्नो...

सुख्खा संकटग्रस्त मधेसका लागि 'आपतकालीन कार्ययोजना' तयार

२ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशका आठ जिल्लामा परेको खडेरीका कारण सिँचाइ एवं खानेपानी समेतको समस्या भएपछि सरकारले 'विपद्' को रूपमा लिएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदन ऊर्जामन्त्री दिपक खड्कालाई बुधबार बुझाएको छ। प्रतिवेदन बुझ्दै मन्त्री खड्काले कार्यदलले दिएको सुझावलाई...

सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँमा  बिजुली : प्रधानमन्त्री ओली

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँ मात्र विद्युत् शुल्क तोकिएको जानकारी गराएका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सुक्खाग्रस्त मधेश प्रदेशमा ५०० बोरिङ खनिँदै गरेको समेत जानकारी गराए। “तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु...

काठमाडौंमा भारतीय नागरिकको हत्या, बसपार्कको होटलबाट पक्राउ परे आरोपी

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा एक जना भारतीय नागरिकको हत्या भएको छ। बुधबार बिहान २:४५ बजे काठमाडौ‌ं-२५ न्ह्योखास्थित ५४ वर्षीय सुब्रत पालको हत्या भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए। उनका अनुसार मृतक भारतको पश्चिम बंगालका हुन्। पालको टाउकोमा हम्मरले हिर्काएर हत्या गरिएको...

ईन्द्र बानियाँ संसदीय दल नेता जिते, बन्लान् बागमतीको मुख्यमन्त्री?

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित सांसद ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्लान् कि नबन्लान् भन्ने चासो छ। हेटौंडामा बुधबार भएको संसदीय दल नेता चुनावमा मुख्यमन्त्री बहादुर सिं लामा तामाङलाई ८ मतान्तरले हराउँदै बानियाँ दल नेता चुनिए पनि मुख्यमन्त्री बन्ने बाटो भने...

शान्तिका लागि इसराइलले ठोस कदम नचाले सेप्टेम्बरदेखि प्यालेस्टाइनलाई देशको मान्यता दिने बेलायतको घोषणा

२ घण्टा अघि   सेतोपाटी

इसराइलले गजामा भयावह स्थितिको अन्त्य गर्न र दीर्घकालीन दिगो शान्तिका लागि ठोस कदम नचालेमा सेप्टेम्बरदेखि बेलायतले प्यालेस्टाइनलाई देशको मान्यता दिने भएको छ। फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंले प्यालेस्टाइनलाई देशको मान्यता दिने घोषणा गरेको एक हप्ता नपुग्दै मंगलबार बेलायती प्रधानमन्त्री कियर स्टार्मरले इसराइलले...

रञ्जिताले विधानविपरीत कार्यवाहक अध्यक्ष तोकिन्ः रेशम चौधरी

२ घण्टा अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई हटाएर बाबु लालवीरलाई अध्यक्ष बनाउने संकेत गरेका छन्। नाउपाको राष्ट्रिय भेला बुधबारबाट सुरू भएको छ। बैठकले रञ्जितालाई अध्यक्ष हटाएर नयाँ तोक्ने पत्रकारहरूलाई बताएका थिए। आफू बाबु लालवीरलाई नै अध्यक्ष...

समाजवादी मोर्चा : विघटनको ‘च्याप्टर क्लोज’, प्रचण्ड–माधवको प्रतिबद्धतापछि थामिए विप्लव

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गठनपछि सेलाउँदै ब्युँतिँदै २५ महिना पूरा गरेको चार दलीय समाजवादी मोर्चा विघटन हुनबाट तत्काललाई जोगिएको छ। २०८० असार ४ मा गठन भएको मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी सम्मिलित छन्।  देशलाई नै...