ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नेपाल र हङकङ भिड्दै

३७ सेकेन्ड अघि   थाहाखबर

काठमाडौं :  थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोट अन्तर्गत नेपालले आज  हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी दुई टोलीबीचको खेल थाइल्याण्डको एशियन इन्टिच्युट अफ टेक्नोलोजी ग्राउन्डमा  बिहान सवा १२ बजेदेखि सुरु हुनेछ। जारी प्रतियोगिताको पहिलो खेल हङकङ...

सीटीईभीटीले जीपीए अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने

४ मिनेट अघि   थाहाखबर

चितवन : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले एसइईमा प्राप्त गरेको जीपीए अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ। विगतमा प्रवेश परीक्षा लिएर सोही आधारमा विद्यार्थी भर्ना गरेकामा अबदेखि प्राप्त जीपीएका आधारमा भर्ना गर्न लागेको हो। सीटीइभीटीका परीक्षा नियन्त्रक उमेश...

रोशीको बाढीले बिपी राजमार्गको बोक्सीकुना खण्ड कटान, रोकिए गाडी

४ मिनेट अघि   सेतोपाटी

सोमबार परेको अविरल वर्षापछि रोशी खोलामा आएको भेलबाढीले बिपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–९ को बोक्सीकुना खण्डमा क्षति पुर्‍याएको छ। त्यहाँ रोशी खोलाले मोटरसाइकल मात्रै छिर्न सक्ने गरी कटान गरेको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ। साइट इन्जिनियर दुर्गा प्रसादका अनुसार...

बीपी राजमार्ग रातिदेखि अवरुद्ध, पनौतीमा बेपत्ता महिलाको खोजी गरिँदै

१४ मिनेट अघि   थाहाखबर

काठमाडौं : अविरल वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार...

यी स्थानमा आज वर्षाको सम्भावना

३८ मिनेट अघि   थाहाखबर

काठमाडौं : पश्चिमी तथा स्थानीय वायुका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली छ।  दिउँसो  कोशी प्रदेश लगायत देशको...

भारतसँग खेल्दै नेपाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपालले आज साफ यु–१९ च्याम्पियनशिपमा भारतसँग खेल्दैछ।   भारतको गोल्डेन जुब्ली रंगशालामा खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ। नेपाल र भारत दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। गत आइतबार भएको समूह चरणको पहिलो खेलमा...

कञ्चनजंघा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : कञ्चनज‌ंघा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति प्राप्त गरी आरोहणमा गएका दुई फ्रान्सेली नागरिकमध्ये ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो। सिरीजङ्घा गाउँपालिका-८ स्थित कञ्चनजंघा हिमालको दक्षिणी धारबाट वैशाख...

माओवादी केन्द्रमा जेठभर लोकमार्ग केन्द्रित अभियान

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानअन्तर्गत पोखरामा जेठ १० गते जनसभा गर्ने भएको छ।   जेठ २ गते बैतडीको पाटनमा शुरु हुने अभियान जेठ ८ गते लुम्बिनी प्रदेशको पूर्वी रूकुम हुँदै गण्डकी प्रदेशको बागलुङ प्रवेश गर्ने पार्टीले...

गोदावरी मेयर कप : सेमिफाइनलको पहिलो खेल आज

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको सेमिफाइल मंगलबार शुरु हुँदैछ ।  पहिलो सेमिफाइनल खेलमा कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका भिड्दैछन्।  खेल गोदावरी- १० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा मंगलबार दिउँसो साढे ३...

संसदमा आजदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ।  बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार...

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

१ घण्टा अघि   सेतोपाटी

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार दिउँसो कोशी र सुदूरपश्चिम...

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

१ घण्टा अघि   सेतोपाटी

बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अस्थित छ। धार्मिक रूपमा महत्त्वपूर्ण क्षेत्र मानिएको गाजा दहमा पछिल्लो समय पर्यटकीय पूर्वाधार थपिन थालेका छन्। जैमिनी नगरपालिका–३ मा पर्ने गाजा दह बागलुङको गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको...

पाकिस्तानविरुद्धको आक्रमण स्थगित भएको हो रोकिएको हैन : मोदी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तानमा रहेका सयभन्दा बढी आतंकवादी मारेको दाबी गरेका छन्। गएराति राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानले आतंकवादी कारवाहीमा भारतको साथ दिनुपर्नेमा उल्टो भारतमाथि आक्रमण गर्ने दुश्साहस गरेको भन्दै भारतले त्यसको उचित जवाफ दिएको बताएका...

संघीय संसदको दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

२ घण्टा अघि   सेतोपाटी

संघीय संसदको दुवै सदनको बैठक मंगलबार बस्दैछ। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ। यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ। संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद...

शनिबारबाट सुरु हुँदै रोकिएको आईपीएल

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी  शनिबार (मे १७) देखि पुनः सुरु हुने भएको छ।  विश्वको सबैभन्दा ठूलो फ्रेन्चाइज लिग शुक्रबार एक हप्ताको लागि रोकिएको थियो तर गत शनिबार युद्धविरामको मध्यस्थता पछि पुनः सुरु...

आज पनि डलरको भाउ स्थिर, अरू मुद्राको विनिमयदर कति?

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ। अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ। युरोपियन युरो एकको...

‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्दै दिक्तेल नगरपालिका

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी पुस १५, १६ र १७ गते ‘बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन’ आयोजना गर्ने भएको छ।  गत चैत २५ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय र विज्ञहरूसँगको सल्लाह सुझावका आधारमा सम्मेलन आयोजना गर्न लागिएको नगरप्रमुख तीर्थराज...

कम्मर किन दुख्छ, उपचार के हो?

२ घण्टा अघि   सेतोपाटी

मानव शरीरमा ढाड भन्नाले गर्दनको पछाडिदेखि कम्मरसम्मको भाग हो। मान्छेको कम्मरमा दुखाइ हुन सक्छ। कम्मर दुख्नु भनेको ढाडको तल्लो भाग दुख्नु हो। कम्मर दुखाइका कारण धेरै हुन सक्छन्। पहिलो कारण आसन (बसाइ) को तरिका हो। कम्मरको दुखाइ हाम्रो आसनसँग सम्बन्धित...

पुल लच्किँदा अवरूद्ध भयो पूर्वपश्चिम राजमार्ग

९ घण्टा अघि   सेतोपाटी

नवलपुरको मध्यविन्दु नगरपालिका ७ र ८ नम्बर वडा जोड्ने गिरूवारी खोलाको पुल लच्किँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको छ। सोमबार राति ७ः१५ बजे सवारी साधनको भारका कारण उक्त पुल लच्किएको पूर्वी नवलपरासी प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरी कार्यालयका अनुसार महेन्द्रनगरतर्फ जाँदै गरेको...

समाजवादी गणतन्त्र निर्माण अभियानमा मलाई साथ दिनुस् : प्रचण्ड

९ घण्टा अघि   थाहाखबर

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी गणतन्त्र निर्माणमा साथ दिन सबैलाई आग्रह गरेका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आजदेखि सुरु भएको पार्टीको भातृ सङ्गठन वाइसीएल (योङ कम्युनिस्ट लिग)कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन...

गिरुवारी खोलाको पुल भाँचियो, नारायणगढ–बुटवल सडक अवरुद्ध

९ घण्टा अघि   थाहाखबर

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ।  राति पुल भाँचिएको हो। पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनकराज बञ्जराले बताए। सामान बोकेको ट्रक...

रोशीले बगायो डाइभर्सन, बिपी राजमार्ग ठप्प

९ घण्टा अघि   सेतोपाटी

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा रहेको रोशी खोलाको बाढीले बिपी राजमार्गको डाइभर्सन बगाएको छ। सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म परेको अविरल वर्षापछि रोशीमा आएको लेदोसहितको बाढीले रोशी गाउँपालिका–१२ मा रहेको डाइभर्सन बगाएको काभ्रे प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए। उनका अनुसार...

निजी क्षेत्रको सहयोगबिना देशको विकास हुँदैन : मन्त्री पाण्डे

१० घण्टा अघि   थाहाखबर

नवलपरासी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्र अगाडि नबढी कुनै पनि देशको विकास नभएको बताएका छन्। जिल्लाको गैँडाकोटमा आइएमई ग्रुपको होटल इलाको आज उद्घाटन गर्दै उनले सरकारको प्रयासले मात्रै कुनै पनि देशलाई अगाडि बढाउन, विकसित गर्न...

भर्‍याङबाट लडेर मृत्यु

१० घण्टा अघि   सेतोपाटी

दाङमा भर्‍याङबाट लडेर एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–१७ बगौसी निवासी ७० वर्षीय टीका श्रीसको आफ्नै घरको भर्‍याङबाट चिप्लेर लड्दा मृत्यु भएको प्रहरीले जनाएको छ। भर्‍याङबाट लडेकी टीकाको टाउको र मुखमा चोट लागेको थियो। गम्भीर घाइते भएकी टीकालाई आइतबार दिउँसो राप्ती...