ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

५६ सेकेन्ड अघि   सेतोपाटी

एनएलजी इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले २.५० प्रतिशत बोनस सेयर र ०.१३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २.६३ प्रतिशत लाभांश दिने घोषणा गरेको...

नेपाल लाइफले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी

३ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले...

कालीगण्डकी नदीमा अवैध उत्खनन् भइरहँदा सरकार रमिते भएर हेरिमात्रै रह्यो : सांसद केसी

५ मिनेट अघि   सेतोपाटी

प्रतिपक्षी दल राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले कालीगण्डकी नदीमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अवैध उत्खनन भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले आफुले त्यसबारेमा यसअघि नै जानकारी गराएको तर सरकार रमिते भएर बसेको...

कुलिङ पिरियडको अवधि र सेवाको उमेर हदमा देखिएको मतान्तरलाई सहमतिबाट टुंग्याउछौंः गृहमन्त्री लेखक

१४ मिनेट अघि   थाहाखबर

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सङ्घीय निजामती सेवा विधेयकअन्तर्गत कुलिङ पिरियडको अवधि र सेवा उमेर हदमा देखिएको मतान्तरलाई सहमतिबाट टुङ्ग्याउने बताएका छन्। आइतवार सिंहदरबारमा 'सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा...

सगरमाथा संवादका लागि भारतले दियो १५ वटा विद्युतीय गाडी

१५ मिनेट अघि   सेतोपाटी

भारत सरकारले सगरमाथा संवादको पहिलो संस्करणका लागि १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ। आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच परराष्‍ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय राजदूत नवीन श्रीवास्तवले गाडी हस्तान्तरण गरेका हुन्। यही मे १६‐१८ मा आयोजित सगरमाथा संवाद सुरू हुँदैछ। ...

नीति तथा कार्यक्रम यथार्थपरक र कार्यान्वयन योग्य छः एमाले

१८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतभन्दा यथार्थपरक, वस्तुनिष्ठ र कार्यान्वयन योग्य रहेको दाबी गरेका छन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले...

आर्थिक अभावले संकटमा सुदूरपश्चिमका एफएम रेडियो

२१ मिनेट अघि   थाहाखबर

डडेल्धुरा : आर्थिक अभावमा सुदूरपश्चिमका एफएम रेडियो स्टेशन सङ्कटमा परेका छन्।   विज्ञापन बजार र व्यवस्थापकीय समस्याका कारण सुदूरपश्चिम प्रदेशमा सञ्चालित एफएम रेडियो सङ्कटमा परेका हुन्। सुदूरपश्चिममा  हालसम्म ४१ रेडियो स्टेशन बन्द भएका छन्।  सुदूरपश्चिम प्रदेशमा दर्ता भएका एक सय...

उधारो असुली कानुन बनाउन रास्वपा सांसद पराजुलीको माग

२४ मिनेट अघि   सेतोपाटी

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले उधारो असुली कानुन बनाउन माग गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पराजुलीले उधारो असुली  कानुन नहुँदा मझौला र साना व्यवसायीहरू मारमा परेकाले सरकारले त्यस्ता कानुन ल्याउनुपर्ने बताएका हुन्।...

इटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक

२६ मिनेट अघि   सेतोपाटी

नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले  इटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तर्क्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ। कम्पनीका अनुसार नयाँ क्रेटा इभी (इलेक्ट्रिक गाडी) को सुरुवातले ग्राहकलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर...

एउटै विधेयक छलफलमा तीन जना मन्त्री, शिक्षा मन्त्री पनि आएकोमा कांग्रेस सांसदहरूको असन्तुष्टि

२९ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा संघीय निजामती सेवासम्बन्धी विधेयकबारे छलफलमा तीन जना मन्त्री उपस्थित भए। सामान्यतया जुन मन्त्रालयबाट विधेयक अघि बढेको हो सोही मन्त्रालयका मन्त्री छलफलका लागि समितिमा आउने गर्छन्। तर आइतबारको बैठकमा गृह मन्त्री रमेश...

स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैनः स्वास्थ्यमन्त्री पौडेल

३१ मिनेट अघि   थाहाखबर

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न नसक्ने बताएका छन्।  आइतवार भक्तपुर क्यान्सर अस्पतालमा पेडियाट्रिक अन्कोलोजि वार्ड तथा पिआइसियु कक्षको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रशासनलाई साँघुरो बनाएर भएपनि प्रशासनका कोठाहरू उपचारका निम्ति प्रयोग...

जुवातास खेलिरहेको अवस्थामा १६ जना जुवाडे पक्राउ

३४ मिनेट अघि   थाहाखबर

भक्तपुर :जुवातास खेलिरहेको अवस्थामा १६ जना जुवाडे पक्राउ परेका छन्।    मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका-८ घर भएका ५० वर्षीय बिष्णु कुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भएका ४१ वर्षीय भिम...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

३४ मिनेट अघि   थाहाखबर

काठमाडौं :  लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन्।  कपिलवस्तु, वाणगंगा नगरपालिका-११ नेपालचोकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूपन्देही सैनामैना नगरपालिका-१० पानबारी बस्ने...

आर्मीले जित्यो खुला पुरूष खो-खो प्रतियोगिताको उपाधि

३५ मिनेट अघि   सेतोपाटी

दाङको तुलसीपुरमा आयोजित प्रथम राष्ट्रिय खुला पुरूष प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लबले जितेको छ। जिल्ला खो-खो संघ दाङले जिल्लामा पहिलो पटक आयोजना गरेको प्रथम खुला पुरूष प्रतियोगिता अन्तर्गत आइतबार बिहान भएको फाइनल खेलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई २०–१६ को अन्तरले...

नेपाल लाइफ इन्स्योरेन्सले खोल्यो ५ अर्बको लगानीमा इन्भेष्टमेन्ट कम्पनी

३७ मिनेट अघि   सेतोपाटी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को औपचारिक शुभारम्भ गरेको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा...

भारतमा बढ्यो फुर्वाछिरिङ लामाको 'जार' को माग

४९ मिनेट अघि   सेतोपाटी

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'जार' को भारतमा उच्च माग भएको छ।  पहिलो चरणमा सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा प्रदर्शनमा आएको यो फिल्मप्रति दर्शकको उच्च आकर्षण देखिएपछि सम्बन्धित सहरका मल्टिप्लेक्सहरूले शो थप गरेका छन्। सिलिगुडीस्थित सिटी सेन्टरमा अवस्थित आइनक्स हलले प्रदर्शनको...

डाक्टर पढ्ने धेरै विद्यार्थीहरूलाई जबरजस्ती १/२ नम्बरले फेल गराइँदो रहेछ: सांसद श्रेष्ठ

५१ मिनेट अघि   सेतोपाटी

सत्तारूढ नेपाली कांग्रेसकी सांसद अन्जनी श्रेष्ठले एमबिबिएस अध्ययन गर्ने अत्यधिक विध्यार्थीहरूलाई एक/दुई नम्बरले फेल गराइने पाइएको बताएकी छन्।  आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले लापरवाही ढंगले कापी चेक गर्दा थोरै अंकले विद्यार्थी फेल हुने गरेको बताएकी हुन्।...

उधारो असुली कानुन तत्काल निर्माण गर्नुपर्ने रास्वपाको माग

५२ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उधारो असुली कानुन तत्काल निर्माण गर्नुपर्ने माग गरेको छ। आइतबारको प्रतिनिधिसभामा बैठकमा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबारलाई मर्यादित बनाउन उधारो असुली कानुन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।   केही वर्ष...

तोलामा तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

५२ मिनेट अघि   थाहाखबर

काठमाडौं : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ। त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। गत शुक्रबारको तुलनामा आज तोलामा रु ३०० ले सुनको मूल्य घटेको छ। चाँदीमा भने प्रतितोला रु १०ले वृद्धि भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

वर्ल्डलिंक कम्युनिकेसनमा रोजगारीको अवसर

५३ मिनेट अघि   सेतोपाटी

वर्ल्डलिंक कम्युनिकेसनमा रोजगारीको अवसर खुलेको छ। कम्पनीले बुटवल शाखाका लागि रिजनल टेक्निकल अफिसर माग गरेको हो। इच्छुकले इलेक्ट्रोनिक्स/इन्जिनियरिङमा बि.ई. गरेको हुनु पर्नेछ। नेटवर्क वा सपोर्ट फङ्सनमा कम्तीमा ५ वर्षको अनुभव सहित कुनै पनि कम्प्युटर सम्बन्धित डिग्री आवश्यक रहेको बताइएको छ।...

कर्मचारी र जनप्रतिनिधिहरू मिलेर कालीगण्डकी दोहन गरे : राष्ट्रिय जनमोर्चा

५५ मिनेट अघि   थाहाखबर

काठमाडौं :  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै अध्यक्ष केसीले प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र...

गुइझोउमा विश्वको सबैभन्दा अग्लो पुल बन्दै

५८ मिनेट अघि   थाहाखबर

चीनको गुइझोउ प्रान्तको पहाडहरूको बीचमा रहेको हुआजियाङ ग्रान्ड क्यान्यन ब्रिज विश्वको सबैभन्दा अग्लो पुल बन्ने तयारीमा छ। यस वर्षको जनवरीमा यसको मुख्य संरचना पूरा भएपछि पुलको डेकबाट नदीको सतहसम्म मापन गर्दा झोलुङ्गे पुलको ठाडो उचाइ ६ सय २५ मिटर हुनेछ। ...

वैदेशिक रोजगारीमा रहेका नागरिकको हक, हितका लागि सरकारले काम गर्न सकेनः प्रमुख सचेतक शाही

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नागरिकहरूको हक र हितका लागि काम गर्न नसकेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै सांसद शाहीले श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न...

दही र महीको माग बढ्दै

१ घण्टा अघि   थाहाखबर

 नवलपरासी : (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोजभतेरका अवसरमा कोल्डड्रिङ्क, जुस र बोतल बन्द पेय पदार्थ अत्यधिक प्रयोग हुने गर्दथ्यो। तर अहिले परिस्थिति फेरिँदै गएको छ। गाउँदेखि सहरसम्म, साधारण भोजदेखि पार्टीप्यालेससम्म, मही र दहीको प्रयोग पुनः लोकप्रिय...