सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी, प्रतितोला कति पुग्यो?
नेपाली बजारमा आज (मंगलबार) पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि सोमबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला तीन लाख नौ हजार रूपैयाँमा कारोबार भएको थियो। ...
