प्रचण्ड सरकारभन्दा ओली सरकार कम खर्चालु, घट्यो कार्यालयको वार्षिक खर्च
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेसँगै सार्वजनिक खर्चलाई उत्पादमूलक, मितव्ययी र औचित्यमूलक बनाई मन्त्रालय र निकायहरूको चालु खर्चलाई वाञ्छित सीमामा राख्न र सुरू भएका कामहरूलाई सम्पन्न गर्न दिएको निर्देशन कार्यान्वयनमा आएको छ। प्रधानमन्त्रीले सरकारका सचिवहरूलाई दिएको निर्देशनबमोजिम...