सर्वाेत्तम सिमेन्टको साधारण सभाबाट लाभांश पारित, ६ जना सञ्चालक छानिए
काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले गत बुधबार पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो । सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात,...