ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पर्यटकीय पूर्वाधारमा लगानी भित्र्याउन नीतिगत सुधार आवश्यक: चन्द्र ढकाल

११ मिनेट अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई हस्पिटालिटीका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटकीय पूर्वाधार विकासका लागि सरकारले निजी क्षेत्रलाई नीतिगत सहजीकरण आवश्यक रहेको बताएका छन्। नवलपुरको मौलाकालीमा इला होटलको उद्घाटन समारोहमा बोल्दै उनले पर्यटन क्षेत्रको विकासले मुलुकको आर्थिक समृद्धि र रोजगारी...

जापानमा ३ वटा रेस्टुरेन्ट चलाइरहेका दिलीप भन्छन्– यहाँ अवसर छ

१८ मिनेट अघि   सेतोपाटी

ग्लोबल नेपाली सन् २००६ तिर बागलुङको गलकोटका दिलीप कँडेल खाना पकाउने कला सिक्दै थिए। उनी कुक हुन चाहन्थे। जापानको कोबेमा रेस्टुरेन्ट चलाएर बसेका आफ्ना दाजुले 'कुक भिसा' मा जापान ल्याउन सक्छु भनेपछि दिलीपले काठमाडौंमा कुकको तालिम लिए। तालिमको निर्धारित कोर्स...

सरकार अर्थतन्त्र सुधार्नमै केन्द्रित छ : अर्थमन्त्री पौडेल

२२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर सुधारका काममा लागिरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सद्वारा आगामी आर्थिक बर्ष २०८२/८३ को राजश्व नीति तथा कार्यक्रम, आर्थिक विधेयक र बजेट...

किराँत समुदायमा उँभौलीको रौनक (तस्बिरहरू)

३४ मिनेट अघि   सेतोपाटी

किराँत समुदायले आज सोमबार उँभौली पर्व मनाएका छन्। अन्नबाली सप्रियोस्, राम्रो बाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यो समुदायले वैशाख पूर्णिमाका दिन उँभौली पर्व मनाउँछन्। काठमाडौंमा बसोबास गर्ने किराँत समुदायले गोकर्णेश्वर नगरपालिका-४ स्थित जगडोल सामुदायिक वनमा उँभौली...

तोक्मा सुपर एप र जिकार्ड सञ्चालनमा, के काम गर्छ यसले?

४४ मिनेट अघि   सेतोपाटी

तोक्मा टेक्नोलोजीले 'तोक्मा' सुपर एप र 'जिकार्ड' डिजिटल कार्ड सार्वजनिक गरेको छ। यो एपले एउटै प्लेटफर्मबाट राइड सेयरिङ, टुर गाइड, सपिङ, सेक्युरिटी र केयर गिभरजस्ता सेवा दिने कम्पनीले जनाएको छ। जिकार्डले एनएफसी (छोटो दुरीको वायरलेस) प्रविधिमार्फत मोबाइल ट्याप गरेर व्यक्तिगत वा व्यावसायिक...

काठमाडौँमा दुई मोटरसाइकल ठोक्कियो : १ जनाको मृत्यु, २ घाइते

५२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि दुईवटा मोटरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज काठमाडौँ मल अगाडि बा ३४ प ४३२०...

उपसभामुख रानामगर र बंगलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसबीच भेटवार्ता

५६ मिनेट अघि   सेतोपाटी

उपसभामुख इन्दिरा रानामगर र बंगलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसबीच सोमबार ढाकामा भेटवार्ता भएको छ। सो क्रममा युनुसले जलविद्युत्का क्षेत्रमा सहकार्य आवश्यक भएको बताएका छन्। उनले बंगलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वका सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय...

पौडी खेल्ने क्रममा नारायणीमा डुबेर मृत्यु

१ घण्टा अघि   थाहाखबर

चितवन : नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका—१७ का १८ वर्षीय कुमार नेपाली रहेका छन्। मझुवास्थित नदीमा डुबेर बेहोस भएका उहाँलाई उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएकामा उपचारका क्रममा...

प्रदेशको नीति तथा कार्यक्रम र बजेटबारे एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ले प्रदेशको नीति तथा कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा प्रदेश सरकारका आफ्ना मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यसँग भर्चुअल बैठक गरेको छ। महासचिव शंकर पोखरेल र संघीय सरकारका उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सोमबार भर्चुअल बैठक गरेका हुन्।...

बंगलादेशले गर्‍यो पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी पार्टीलाई प्रतिबन्ध

१ घण्टा अघि   सेतोपाटी

बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाएको छ। बंगलादेशको अन्तरिम सरकारले आतंकवादविरूद्धको ऐनअनुसार अवामी लिगलाई कुनै पनि प्रकारको गतिविधि गर्न रोक लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। शनिबार सरकारले जारी गरेको वक्तव्यअनुसार उक्त पार्टी र नेतृत्व विविरूद्धको मुद्दाको...

'रेड २' बन्यो यो वर्ष सर्वाधिक कमाउने दोस्रो हिन्दी फिल्म

१ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता अजय देवगनको फिल्म 'रेड २' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।  भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार 'रेड २' यो वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्म बनेको छ। यो फिल्मले ११ दिनमा १३० करोड भारू कमाएको छ।  यसैवर्ष...

एमाले युवा संघमा अध्यक्षका तीन आकांक्षी, ओलीको रूचि कसलाई?

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। युवा संघले आगामी जेठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा दसौं महाधिवेशन गर्दैछ। गत वैशाख २५ गते पोखरामा बसेको पदाधिकारी बैठकले १८ वटा उपसमिति बनाएर महाधिवेशनको तयारी गरिरहेको महासचिव...

काठमाडौं–गुल्मी उडान अब हप्ताको तीन पटक, कति छ भाडा?

१ घण्टा अघि   सेतोपाटी

नेपाल एयरलाइन्सले गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान भर्न थालेको छ। यसअघि जहाज अभावको कारण हप्तामा एक दिन (बिहीबार) मात्रै उडान हुँदै आएकोमा अब तीन दिन सुरू गरिएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी गराए। २०८० वैशाख महिनाबाट...

पूर्वपञ्चहरूले जेठ १५ गतेदेखि आन्दोलन गर्ने भनेका छन्, वाइसिएलले निस्तेज पार्नुपर्छ: प्रचण्ड

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पूर्वपञ्चहरूले जेठ १५ गतेदेखि आन्दोलन गर्न खोजेकोले निस्तेज पार्नुपर्ने बताएका छन्। उनले पूर्वपञ्चहरूका गतिविधिलाई निस्तेज गर्न वाइसिएललगायत युवाहरूलाई अपिलसमेत गरेका छन्। नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' ले जेठ १५ गतेदेखि अनिश्चितकालीन...

धनुषामा बिहेको खाजा खाँदा ४४ जना विरामी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : धनुषाको मिथिला विहारी नगरपालिका ८ का नरेश महराको घरमा बिहेको खाजा खाँदा ४४ जना विरामी भएका छन्।  उनको छोरीको बिहेमा खाजा खाने क्रममा जन्तीसहित उनीहरू विरामी भएका धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले थाहाखबरलाई जानकारी दिए।  उनीहरुको स्थानीय...

आजको दिन मात्र हेर्न पाइने बुद्धको अस्तु धातु (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

स्वयम्भूस्थित आनन्दकुटी विहारमा भगवान बुद्धको अस्तु धातुको दर्शनका लागि सर्वसाधारणको भिड लागेको छ। बुद्ध पूर्णिमाका दिन सर्वसाधारणले दर्शन गरून् भनेर बुद्धको अस्तु सार्वजनिक गर्ने गरिन्छ। स्वयम्भूस्थित आनन्दकुटी विहारमा रहेको अस्तु बुद्ध पूर्णिमामा सर्वसाधारणले हेर्न पाउँछन्। सो अस्तु श्रीलंकाले नेपाललाई उपहार दिएको...

काठमाडौंमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान काठमाडौं महानगरपालिका-२२ काठमाडौं मल अगाडि सडकमा दुई वटा मोटरसाइकल ठोक्किएको हो। दुर्घटनामा परी एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  बा.३४ प ४३२० नम्बरको मोटरसाइकल र रा.७ प ८७९५...

गृहमन्त्रीको साथी हुँ भन्दै धम्की दिने व्यक्ति पक्राउ

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्रीको साथी हुँ भन्दै धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काभ्रे बनेपा नगरपालिका-३ घर भएका ५० वर्षीय राजकुमार श्रेष्ठलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। आफू गृहमन्त्रीको साथी हुँ भनि विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूलाई टेलिफोन मार्फत गाली...

सडक सीमाभित्रका संरचना आफैँ हटाउन डिभिजन सडक र महानगरको निर्देशन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : डिभिजन सडक कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाले सडक सीमाभित्रका संरचना आफैँ हटाउन निर्देशन दिएको छ। महानगरपालिका र डिभिजन सडक कार्यालयले संयुक्त सूचना जारी गर्दै ३५ दिनभित्र सम्बन्धित व्यक्तिबाटै संरचना हटाउन/भत्काउन निर्देशन दिएको हो। भौतिक योजना तथा निर्माण मन्त्रालयबाट २०५८/०८/१८ को...

रुकुम पश्चिममा जिप दुर्घटना : एक जनाको मृत्यु, तीनको अवस्था गम्भीर

१ घण्टा अघि   थाहाखबर

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  आज दिउँसो लु.प्र. ०२००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई  दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५०...

रूकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

१ घण्टा अघि   सेतोपाटी

रूकुम पश्चिममा सोमबार दिउँसो भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। तुलसीपुरका ५० वर्षीय नरबहादुर वलीको घटनास्थल मै मृत्यु भएको जिल्लाका निमित्त प्रमुख प्रहरी निरीक्षक ऋषि पाठकले सेतोपाटीलाई बताए।  दुर्घटनामा परी ४४ वर्षीया लिला वली, ५० वर्षीया दुर्गा वली र गाडी...

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

२ घण्टा अघि   सेतोपाटी

वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ। तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ। पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो। विभागका निर्देशक हिमाल गौतमले भने, ‘सगरमाथामा तीव्र गतिको...

नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी फेरि सुरू भएको हो?

२ घण्टा अघि   सेतोपाटी

नयाँ स्टक एक्सचेन्जलाई सञ्चालन अनुमति दिने विषयमा छलफलको लागि गत बिहीबार धितोपत्र बोर्डले सञ्चालक समितिको बैठक डाक्यो। तर, सो दिन यस विषयमा धेरै छलफल हुन सकेन। विशेषगरी प्राथमिक सेयर निष्कासनको सहजीकरणको लागि बोर्ड निकट भन्दै केहीले कमिसन मागेको चर्चाबीच डाकिएको...

राष्ट्रपति पौडेलले सम्मान गरे ज्येष्ठ नागरिकलाई

२ घण्टा अघि   थाहाखबर

तनहुँ : राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन्। ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन्। त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गरेका स्थानीय...