राजा वीरेन्द्रको वंशनाशमा प्रयोग भएका यी विदेशी हतियार
साहित्यकार विजय मल्लको चर्चित कथा छ, ‘कृष्णे र खुकुरी। कथा पढ्न थाल्दा थाहा हुन्छ, कृष्णे ज्ञानी पात्र हो। उसको घरमा एउटा खुकुरी पनि छ। सुन्दर श्रीमती पनि छिन्। तर, जब घरमा बसिरहेका बेला उसले खुकुरी देख्छ, उसले खुकुरीबारे नानाथरिका तर्कवितर्क...