हाम्रो, परम्परा, रितिरिवाज, धर्म, कला, संस्कृति, भाषा, विविधता संकटमा पर्दैछः राजेश हमाल
काठमाडौं । नायक राजेश हमालले नेपालको परम्परा, रितिरिवाज, धर्म, संस्कृति, भाषा र विविधता जोगाउन जरुरी रहेको बताएका छन् । के–फाउन्डेसन ग्लोबबलले शनिबार आयोजना गरेको कार्यक्रममा उनले नेपालको परम्परा, रितिरिवाज, धर्म, संस्कृति, भाषा र विविधता संकटमा परेको बताउँदै यसलाई जोगाइराख्नु जनताको जिम्मेवारी...