आगामी निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउछौँ : वामदेव गौतम
काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागून २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन्। सोमवार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो दावी गरेका हुन्। निर्वाचनबाट दुईतिहाई बहुमत ल्याएपछि पार्टीले समाजवादको यात्रा तय...
