निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट, न्यायाधीश शर्माको इजलासमा
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता नवीन धितालले अधिकारीलाई विपक्षी बनाएर दायर गरेको रिट मंगलबार न्यायाधीश विनोद शर्माको इजलासमा परेको छ। धितालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर नियुक्ति सिफारिस समिति, सदस्य विश्वनाथ पौडेल,...