पूर्वराजालाई स्वागत गर्न दुर्गा प्रसाईं पनि विमानस्थलमा (तस्बिरहरू)
काठमाडौं प्रशासनले निषेधाज्ञा जारी गरेको भए पनि शुक्रबार त्रिभुवन विमानस्थल आसपास मानिसहरूको भिड लागेको छ। त्यो भिड पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उपस्थित भएको थियो। पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आएका छन्। उनलाई स्वागत गर्न उपस्थित हुन भनेर राष्ट्रिय...
