पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
म्याग्दी : पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल। भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू। ग्रामीण जीवनशैली। हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू। चिटिक्क परेका गल्लीहरू। कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू। म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ।...
