गाडी आयात गर्नेलाई यी नियममा बाँध्ने तयारी, सय पृष्ठको मस्यौदाका १० हाइलाइट
अब सवारी साधन आयात, उत्पादन र जडान गर्नेहरूलाई न्यूनतम सर्तमा बाँध्ने तयारी भएको छ। नेपाली सडकमा गुड्ने गाडीहरूको गुणस्तर, सुरक्षा र वातावरणीय प्रभावमा ठूलो परिवर्तन ल्याउने भन्दै यातायात व्यवस्था विभागले सवारीसाधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ तय गरेको...