घनश्याम, विप्लव र जनार्दनबीच भेटवार्ता, के भयो कुराकानी?
घनश्याम भूसाल, जनार्दन शर्मा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज भेटवार्ता भएको छ। विप्लवलाई भेट्न हरिसिद्धीस्थित निवासमा शुक्रबार बिहान भूसाल र शर्मा पुगेका थिए। भेटवार्ताबारे जानकार नेकपाका नेता असल सीकाअनुसार नेताहरूबीच सहकार्य गरेर जाने विषयमा कुराकानी भएको...
