खाडी मुलुकमा रणवीर सिंह अभिनीत 'धुरन्धर' प्रतिबन्धित
भारतीय अभिनेता रणवीर सिंह स्टारर फिल्म 'धुरन्धर' ले राम्रो व्यापार गरिरहेको छ। फिल्मले भारतमा मात्र बुधबारसम्म १८० करोड भारूभन्दा माथिको कमाइ गरेको छ। भारतबाहिर फिल्मले ४ दिनमा ४४.०८ करोड भारू आम्दानी गर्न सफल भएको जनाइएको छ। खाडी मुलुकमा पनि फिल्म रिलिज भएको भए कमाइ...
