नेकपामा समाहित भए थप चार दल (तस्बिरहरू)
कात्तिक १९ गते घोषणा भएको नेपाली कम्युनिस्ट पार्टीमा थप चार वटा पार्टीका एकीकरण पक्षधर समाहित भएका छन्। बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एक समारोहबीच विभिन्न दलका एकीकरण पक्षधर नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन्। जनता समाजवादी पार्टी (जसपा)को संघीय...
