आजै पेसी राख्न देउवा पक्षको माग, नमिल्ने सर्वोच्चको जबाफ
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले निर्वाचन आयोगको निर्णय खारेजीको मागसहित सर्वोच्चमा रिट दिएर आजै पेसी राख्न माग गरेका छन्। आइतबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा कांग्रेस नेताहरू रिट लिएर सर्वोच्च पुगेका थिए। सर्वोच्चमा पुगेर खड्कासहित नेताहरूले मुख्य रजिस्ट्रार...
