बाँके–२ मा जसपाका मोहम्मद इस्तियाक राई सूर्य चिह्न लिएर उठ्ने
बाँके–२ मा जसपा नेपालका नेता मोहम्मत इस्तियाक राई नेकपा एमालेको सूर्य चिह्न लिएर उम्मेदवार बन्ने भएका छन्। सोमबार राति पूर्वमन्त्री एवम् जसपा नेता प्रदीप यादवसहित नेताहरूसँग इस्तियाक राई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवास पुगेका थिए। त्यहाँ आफूले...
