क्रियाशील सदस्यको व्यवस्थापनमा केन्द्रित कांग्रेस
काठमाडौँ : महाधिवेशनको कार्यतालिका आएसँगै नेपाली कांग्रेस क्रियाशील सदस्यको व्यवस्थापनमा केन्द्रित भएको छ। कार्यतालिका अनुसार यही मंसिर २० गते क्रियाशील सदस्यताका लागि फारम वितरण गरी पुस ८ भित्र नयाँ क्रियाशील सदस्यताको काम सक्नु पर्नेछ। कांग्रेसको महाधिवेशन आउँदा जहिले पनि क्रियाशिल...
