ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जेनजी युवाहरूको चेतावनीः विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नसके सडकमा उत्रिन्छौँ

१ मिनेट अघि   थाहाखबर

काठमाडौं  : स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचन सुनिश्चितताको माग गर्दै जेनजी अभियन्ताहरूले निर्वाचन आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराएका छन्।  शुक्रवार उनीहरूले निर्वाचनमा विदेशमा रहेका २० लाख बढी नेपालीहरूको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग गरेका हुन्। जेनजी अभियन्ता शिरीष साहीले एउटा राजनीतिक...

गोली प्रहारपछि भाग्न अर्कैको मोटरसाइकल प्रयोग गरेका थिए महावीरले

१ मिनेट अघि   सेतोपाटी

दाङ तुलसीपुरका १९ वर्षीय निरज चौधरीको गोली हानी हत्या घटनामा संलग्न महावीर चौधरीसहित चार जनालाई बर्दिया प्रहरीले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।  जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरियामा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले निरजमाथि गोली प्रहार गरी हत्या गर्ने आरोपी ५१ वर्षीय महावीर...

पूजा गर्ने खोप्पाको मौरी घार आम्दानीको स्रोत

८ मिनेट अघि   थाहाखबर

गण्डकी : कास्कीको मादी गाउँपालिका–११ तोगीमा रहेको एउटा घरको अनौठो अभ्यासले यतिखेर चर्चा पाएको छ। खरको छानो भएको परम्परागत घुमाउने घरभित्र मठमन्दिर जस्तै नित्य पूजापाठ गर्ने खोप्पामा मौरी बस्दै आएका छन्। भान्छाको भित्ता रहेको खोप्पामा बस्ने मौरीले उत्पादन गर्ने मह...

ट्रम्पले दबाब बढाइरहँदा भेनेजुएलाका राष्ट्रपतिलाई पुटिनको फोन

१५ मिनेट अघि   सेतोपाटी

अमेरिकाको चर्को दबाब खेपिरहेका भनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिफोन संवाद गरेका छन्। बिहीबार पुटिनले मदुरोसँग कुराकानी गरेको क्रेमलिनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। टेलिफोन संवादमा पुटिनले भेनेजुएलाको सार्वभौमसत्ता,अखण्डता र मुलुकको हितका लागि लागि...

विकास बजेट खर्च गर्न चुक्यो अन्तरिम सरकार

१६ मिनेट अघि   थाहाखबर

काठमाडौं : भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको ‘नागरिक सरकार’ पनि विकास बजेट खर्च गर्न चुकेको छ।  मुलुकमा दलीय सरकार नरहेको बेला पोहोरको भन्दा पनि झन् कमजोर पूँजीगत बजेट खर्च भएको हो। चालु आर्थिक वर्षको ५...

यी हुन् आज मन्त्री बन्न लागेका ४ जना

२५ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदमा चार जना थपिने भएका छन्। प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीको नाम राष्ट्रपति कार्यालय पठाइसकेकी छन्। शुक्रबार अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण हुने कार्यक्रम छ। आज शपथ लिन लागेकामा श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा...

सीताराम कट्टेल 'धुर्मुस' अमेरिका पलायन!

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : अमेरिका भागेको चर्चापछि अभियन्ता तथा कलाकार सीताराम कट्टेल धुर्मुसले स्पष्टीकरण सार्वजनिक गरेका छन्। आज सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले आफू स–परिवार अमेरिका पुगेको स्वीकार गरेका छन्। कट्टेल अमेरिका भागेको, उतैको ग्रिनकार्ड लिएको र पेट्रोल पम्प तथा क्लिनर...

एमडब्लुसीका प्रिमियम ग्याजेटमा विशेष छुट, इयरपोड्स प्रो–२ तीन हजार ६ सय ९९ रुपैयाँमै

४१ मिनेट अघि   सेतोपाटी

अनलाइन बजार प्लेटफर्म दराज मा सुरू भएको १२.१२ अफर अन्तर्गत एमडब्लुसी ब्रान्डका प्रिमियम विद्युतीय सामानहरूमा आकर्षक छुट उपलब्ध भएको छ। अफर अनुसार उच्च–गुणस्तरको ध्वनि (हाई–रेज अडियो) समर्थन गर्ने, ६ वटा माइक्रोफोन सहितको मिश्रित सक्रिय आवाज–निरोध प्रणाली (हाइब्रिड एएनसी) भएको नयाँ...

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री, ४ मन्त्रीको शपथ आजै

५५ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने भएकी छन्। प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाइसकेकी छन् र आजै अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण गर्ने कार्यक्रम छ। कुमार इङ्नाम भूमि, राजेन्द्रसिंह भण्डारी श्रम, माधव चम्लागाईं वन...

सञ्चारमन्त्रीको टिप्पणीः नेताहरू घाटमा जाने बेलासम्म पनि आफैँ नेता, अध्यक्ष र प्रधानमन्त्री बन्छन्

५६ मिनेट अघि   थाहाखबर

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरूको दबदबा कायम हुने दाबी गरेका छन्।  शुक्रवार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिमा युवाहरूको...

आइएमई लाइफले गर्‍यो लाभांश घोषणा

१ घण्टा अघि   सेतोपाटी

आइएमई लाइफ इन्स्योरेन्सले लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले १०.५२ प्रतिशत नगद लाभांश  दिने घोषणा गरेको हो।  कम्पनीको लाभांश बीमा प्राधिकरण र साधारण सभाबाट पारित हुन बाँकी छ।  यसअघि कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश ...

कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने

१ घण्टा अघि   थाहाखबर

चितवन : नेपाली कांग्रेस चितवनले तत्कालीन संविधानसभा निर्वाचनपश्चात् समानुपातिकमा नाम समावेश भएकाहरूलाई यस पटक समानुपातिकमा सिफारिस नगर्ने भएको छ। पार्टीको बिहीबार बसेको बैठकले विधि बनाएर सिफारिस गरेको हो। जिल्ला सभापति राजेश्वर खनालका अनुसार अगामी माघ ११ गते हुने राष्ट्रियसभा र...

राष्ट्रिय सभा सदस्य बन्न पर्वत कांग्रेसबाट भुसाललाई एकल सिफारिस

१ घण्टा अघि   थाहाखबर

पर्वत : आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस पर्वतले आफ्नो उम्मेदवार टुङ्गो लगाएको छ। उम्मेदवारी दर्ता आह्वानको बेलामा चार जना आकाङ्क्षीहरूले नाम दर्ता गराएकोमा अन्ततः नेपाली कांग्रेस पर्वतका निवर्तमान सभापति तथा हालका महासमिति सदस्य...

कम्बोडियासँगको तनावबीच थाइल्यान्डका प्रधानमन्त्रीले गरे संसद विघटन

१ घण्टा अघि   सेतोपाटी

थाइल्यान्डका प्रधानमन्त्री अनुपिन चार्न्भिराकुलले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका छन्। पछिल्लो एक सातादेखि कम्बोडियासँग सीमामा भइरहेको झडपपछि उत्पन्न राजनीतिक अस्थिरताबीच उनले संसद विघटन गरेका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्था 'बिबिसी' का अनुसार उनले ४५ देखि ६० दिनभित्र निर्वाचन गर्ने बताएका छन्। शुक्रबार...

सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली सेनामा ३ सय ८८ जनाको लागि  रोजगारी खुलेको छ। नेपाली सेनाले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै  रोजगारी खुलेको बताएको हो। सेनामा रिक्त रहेका प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ। खुल्लातर्फ २...

कुथेली बुखरी स्मल हाइड्रोले गर्‍यो लाभांश घोषणा

१ घण्टा अघि   सेतोपाटी

कुथेली बुखरी स्मल हाइड्रोले लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।  कम्पनीको लाभांश साधारण सभाबाट पारित हुन बाँकी छ। यसअघि कम्पनीले १०.५२ प्रतिशत बोनस सेयर दिएको थियो।  अहिले...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।  कम्पनीको लाभांश प्रस्ताव बीमा प्राधिकरणबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ।  यसअघि...

शिवम् सिमेन्टको लाभांश पारित

१ घण्टा अघि   सेतोपाटी

शिवम् सिमेन्टको दशौं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ। कम्पनीले दश प्रतिशत नगद र २.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो।  बोनस शेयर  वितरण गरेपछि कम्पनीको जारी पुँजी र चुक्ता पुँजीमा बृद्धि भई जारी तथा चुक्ता...

धुर्मुसले भने- छोरीको उपचार गर्न अमेरिका आएका हौं

१ घण्टा अघि   सेतोपाटी

कलाकार सीताराम कट्टेल 'धुर्मुस'ले आफू छोरीको उपचारका लागि अमेरिका आएको बताएका छन्।  शुक्रबार बिहान फेसबुकमा स्ट्याटस लेखेर धुर्मुसले आफू श्रीमतीसहित छोरीको उपचारका लागि अमेरिका आएको बताएका हुन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेपछि विवादमा तानिएका धुर्मुस सपरिवार अमेरिका भागेको भनेर...

शुक्रबार तोलामा ३५ सयले बढ्यो सुन

१ घण्टा अघि   सेतोपाटी

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार पाँच सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख...

शंकर र प्रदीपमध्ये ओलीले कसलाई रोज्लान् महासचिव?

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो समूह मिलाउन निकै सकस परिरहेको छ। मौजुदा १८ जना पदाधिकारीमध्ये अधिकांश ओली पक्षमा खुलेका छन्। वरिष्ठ उपाध्क्ष ईश्वर पोखरेलले ओलीलाई चुनौती दिने बताइरहँदा उनको पक्षमा खुल्ने ६ जना छन्। ओलीलाई अहिले बहालवाला पदाधिकारीहरूलाई समूहमै समेट्नुपर्ने...

तोलामा ३५ सयले बढ्यो सुन

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ५३ हजार...

अमेरिका पुगेर धुर्मुसले लेखे लामो ‘बकपत्र’, छोरीको उपचार गरेर फर्किने प्रतिक्रिया

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गौतम बुद्ध क्रिकेट रंगशालाको विवादका बिच कलाकार सीताराम कट्टेल ‘धुर्मुस’  र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका पुगेका छन्। छोरी सुबिहानीको जटिल उपचारका लागि उनी केही दिनअघि सपरिवार अमेरिका गएका हुन्। अमेरिकाबाटै सामाजिक सञ्जालमा लामो स्टाटस (बकपत्र) लेख्दै धुर्मुसले रंगशाला निर्माणका...

विश्वप्रकाश शर्माले ३ कारण देखाउँदै भने– वैशाखमा चुनाव गर्नुपरे पनि स्वाभाविक रूपमा लिनुपर्छ

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाखमा चुनाव गर्नुपरे पनि स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्। फागुन २१ को चुनावी मितिप्रति आफूहरू प्रतिबद्ध भए पनि जेनजी समूहलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण बनाउन र हिमाली क्षेत्रलाई सहज बनाउन वैशाखमा चुनावमा गर्नुपरे पनि स्वाभाविक...