एमाले अध्यक्ष ओली झापा जाँदै, आजै पत्रकार सम्मेलन गर्ने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा प्रस्थान गरेका छन्। उम्मेदवारी दर्ताका लागि उनी झापा जान लागेका हुन्। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत् मंगलबार उम्मेदवारी दर्ताको कार्यतालिका छ। अध्यक्ष ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गर्दैछन्। ‘अध्यक्षज्यू काठमाडौंबाट हिँडिसक्नुभएको छ,’ प्रेस चौतारीका उपाध्यक्ष...
