रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा उक्त रिटको सुनुवाइ हुन लागेको हो। युवराज सफल,...
