ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नेपाल प्रिमियर लिग- दुवै सिजन जित्ने खेलाडी बने शेर मल्ल

१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिग दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ। आज भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनीले जित हात पारेको हो।  गत सिजनमा जनकपुर बोल्ट्सले उपाधि जित्दा पनि सुदूरपश्चिम रोयल्स उपविजेतामा सीमित भएको हो।  तर रोचक कुरा के भने दुवै...

एमाले महाधिवेशनको भाषणभन्दा मास धेरै देखाउन बनाइएको 'फेक तस्वीर' बढी चर्चामा

१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन सत्रको भाषणभन्दा एमालेकै नेता कार्यकर्ताहरूले एआइबाट निर्माण गरी सामाजिक सञ्जालमा राखिएको फेक तस्वीर बढी चर्चामा आएको छ।  आज उक्त तस्वीर उद्घाटनसत्रमा धेरै मास रहेको देखाउन प्रयोग भएको थियो। यसअघि एमालेले ३ लाख उतार्ने...

एनपीएल सिजन २: उत्कृष्ट ब्याटर रोहित, उत्कृष्ट बलर सन्दीप

१७ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ। सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका लुम्बिनीका कप्तान रोहित कुमार पौडेल प्रतियोगितामा नेपाली खेलाडीतर्फ उत्कृष्ट भए। साथै उनी उत्कृष्ट ब्याटर पनि घोषित भए।  उत्कृष्ट...

धाविका सनमाया र रनमायालाई बैंककमा सम्मान

३५ मिनेट अघि   थाहाखबर

बैंकक : नेपाली राजदूतावास, बैंकक र थाइ-नेपाली समाजले नेपाली धाविकाद्वय सनमाया र रनमाया बुढालाई आज विशेष सम्मान गरेको छ। थाइल्याण्डको च्याङमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्ताराष्ट्रिय ट्रेल रन प्रतियोगिता ‘१०० किमि च्याङमाई थाइल्याण्ड’मा सहभागी भई सफलता हासिल गरेकोमा उनीहरूलाई सम्मान गरिएको हो...

एनपिएल :  रोहिले पाए कार र बाइक, अरु क-कसले जिते पुरस्कार?

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ। सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका लुम्बिनीका कप्तान रोहित कुमार पौडेल प्रतियोगितामा नेपाली खेलाडीतर्फ उत्कृष्ट भए। साथै उनी उत्कृष्ट ब्याटर पनि घोषित भए।...

भृकुटीमण्डपमा यसरी हुँदैछ एमाले बन्दसत्रको तयारी (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको बन्दसत्रको तयारी तीव्र रूपमा अघि बढेको छ। पार्टीको ११ औं महाधिवेशनअन्तर्गत हुने बन्दसत्रलाई व्यवस्थित, समयबद्ध र प्रभावकारी बनाउने उद्देश्यले व्यवस्थापन तथा विषयगत तयारीलाई अन्तिम चरणमा पुर्‍याइएको छ। बन्दसत्रमा पार्टीको राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूहगत तथा...

एनपिएलका खेलाडीका लागि ठमेलमा ‘एनपिएल नाइट’

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको खेल आज लुम्बिनी लायन्सले उपाधि जितेसँगै सम्पन्न भएको छ। यसैबीच खेलाडीको सम्मानका लागि ‘एनपिएल नाइट’ आयोजना हुने भएको छ।  ठमेलस्थित एलओडी क्लबमा आज राति ९:०० बजेदेखि...

सञ्चारमन्त्री खरेलद्वारा दिवङ्गत पत्रकार रजकको परिवारसँग छलफल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारद्वारा हालै सहिद घोषणा गरिएका दिवङ्गत पत्रकार सुरेश रजकको परिवारसँग छलफल गरेका छन्। उनले आज तहाचलस्थित पत्रकार रजकको घरमा पुगेर परिवारसँग भेटघाट र छलफल गरे। त्यस अवसरमा उनले रजकको शोकाकुल परिवारजनप्रति गहिरो...

ओली प्यानलमा पुरानै पदाधिकारी दोहोरिने सम्भावना

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको महाधिवेशनको उद्घाटन सत्र सकिएको छ। उद्घाटन सत्र सकिएलगत्तै दुवै पक्ष टिम बनाउने कसरतमा जुटेका छन्। अध्यक्ष केपी शर्मा अ‍ोलीनिकट एक नेताका अनुसार गुण्डुमा अहिले संस्थापन पक्षका नेताहरू घनिभूत छलफलमा छन्। उनीहरू समूह बनाउन जुटेका हुन्। छलफलमा अध्यक्ष ओली,...

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौं- प्रचण्ड

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै आफूहरू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताएका छन्। वीरेन्द्रनगरमा भएको एकता सभालाई सम्बोधन गर्दै उनले अब नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागितासहित एक नम्बर पार्टी बनाउन लाग्नुपर्ने र आज कर्णालीले...

सल्लाघारीबाट एमालेले दिएका ४ सन्देश

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले भक्तपुरको सल्लाघारीबाट जेनजी आन्दोलनपछि पनि आफ्नो जनाधार खासै नखस्किएको सन्देश दिएको छ। जेनजी आन्दोलनपछि महाधिवेशन गर्ने पहिलो दल बनेको नेकपा एमालेले राजनीतिक दलहरूको जनतामा पकड कायमै रहेको देखाउन सफल भएको हो। सल्लाघारीस्थित तीनकुने मैदानमा भएको उद्घाटन समारोह भव्य...

भारतीय राजदूत श्रीवास्तवको ग्राण्डी अस्पतालमा उपचार जारी

१ घण्टा अघि   सेतोपाटी

भारतीय राजदूत नवीन श्रीवास्तवको ग्राण्डी अस्पतालमा उपचार जारी छ। शनिबार चम्पादेवी मन्दिरमा हाइकिङ जाँदा हृदयघात भएपछि नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी अस्पतालमा लगिएको थियो। अस्पतालका एक चिकित्सकका अनुसार मुटुको देब्रे नशामा अवरोध भएको हो। अस्पतालमा ल्याएर स्टेन्ट हालिएको ती चिकित्सकले बताए।  उनको...

उत्कृष्ट खेलाडी घोषित हुँदै रोहितले जिते कार

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनी लायन्सलाई सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका कप्तान रोहित कुमार पौडेल सिजनको उत्कृष्ट खेलाडी घोषित भएका छन्।  टोलीलाई च्याम्पियन बनाउन ब्याटिङ र बलिङमा योगदान गरेका रोहितले जेको जे-५ कार पाएका छन्। इभी कारको...

प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छिन्। सामाजिक सञ्जाल (फेसबुक)मार्फत आज उनले विजेता टोलीलाई बधाई दिएकी हुन्। बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भनेकी छिन्,“राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम,...

जनचाहनाअनुसार काम गरे देश समृद्ध हुन्छ : मन्त्री घिसिङ

१ घण्टा अघि   थाहाखबर

पोखरा : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजनीतिक पार्टीले नेपाली जनताको चाहनाअनुसार काम गरेमा मुलुक छिटै समृद्ध बन्ने बताएका छन्। उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै मन्त्री घिसिङले जनमुखी शासकीय क्षमता प्रदर्शन गर्न नसक्दा जनतामा...

रास्वपा महामन्त्रीले रविमाथि प्रतिशोध साँधियो भनेपछि एमाले कार्यकर्ताले गरे हो-हल्ला

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)ले ११ औं महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री कबिन्द्र बुर्लाकोटीले शुभकामना मन्तव्य राख्दै गर्दा कार्यकर्ताहरूले हो-हल्ला गरेका छन्। शनिबार दिउँसो सल्लाघारी मैदानमा शुभकामना मन्तव्य राख्ने क्रममा महामन्त्री बुर्लाकोटीले तत्कालीन सरकारले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको भनेपछि उपस्थित...

बालेन शाहको युट्युबबाट हटाइयो 'फसायो लमीले'

२ घण्टा अघि   सेतोपाटी

फिल्म 'झरीपछिको इन्द्रेणी' को गीत 'फसायो लमीले' बालेन शाहको युट्युबबाट हटाइएको छ। सुरूमा काठमाडौं महानगरपालिकाका मेयर बालेनको अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको थियो। उनको च्यानलमा गीत सार्वजनिक भएको झन्डै एक महिनापछि शनिबार त्यहाँबाट हटाएर ओएसआर डिजिटलको युट्युब च्यानलमा अपलोड गरिएको हो। ...

बाहिरिने अवस्थाबाट च्याम्पियनको 'कथा' लेखेको लुम्बिनी लायन्स

२ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको उपाधि जितेको लुम्बिनी लायन्सको 'च्याम्पियन यात्रा' निकै रोचेक रह्यो।  पहिलो खेल जितेर राम्रो सुरूवात गरे पनि  लुम्बिनी त्यसपछिका तीन खेलमा लगातार पराजित भएको थियो। त्यसपछि लुम्बिनी यो सिजन पनि संकटमा परेको...

सल्लाघारीको दृश्य भन्दै 'फेक' फोटो भाइरल

२ घण्टा अघि   सेतोपाटी

भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन स्थलको भन्दै एउटा 'फेक' फोटो भाइरल भइरहेको छ। सल्लाघारी चउरमा शनिबार भेला भएका एमाले कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति बाक्लै भए पनि त्योभन्दा धेरै बढी जनसहभागिता देखिने फेक फोटो एमाले नेताहरूले नै...

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ : प्रचण्ड

२ घण्टा अघि   थाहाखबर

सुर्खेत : पाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै आफूहरू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताएका छन्। आज यहाँको वीरेन्द्रनगरमा भएको एकता सभालाई सम्बोधन गर्दै उनले अब नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागितासहित एक नम्बर पार्टी बनाउन...

प्रदीप पौडेल दुई ठाउँबाट उम्मेदवार सिफारिस

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल दुई ठाउँबाट उम्मेदवार सिफारिस भएका छन्। फागुन २१ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ निर्वाचनका लागि पौडेल काठमाडौं क्षेत्र नम्बर ५ र तनहुँ क्षेत्र नम्बर २ बाट सिफारिस भएका हुन्। २०७९ को चुनावमा पौडेल काठमाडौं ५...

तनहुँ २ बाट कांग्रेसका शंकर भण्डारीसहित ७ जनाको नाम सिफारिस

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य शंकर भण्डारीसहित ७ जनाको नाम सिफारिस भएको छ। फागुन २१ को प्रतिनिधि सभा चुनावका लागि भण्डारीसहित केन्द्रीय सदस्य प्रदीप पौडेलको नाम पनि सिफारिस भएको हो। पौडेलको नाम काठमाडौं क्षेत्र नम्बर ५...

कांग्रेस सुनसरी–१ बाट मीन विश्वकर्मासहित ८ जना सिफारिस

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि ८ जनाको नाम सिफारिस भएको छ। कोशी प्रदेश महामन्त्री उमेश थापा, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा र सन्दीप श्रेष्ठ, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला सचिव माधवबहादुर घिसिङ, केन्द्रीय सदस्य मीनबहादुर...

शेर मल्लले जिते लगातार दोस्रो सिजन एनपिएलको उपाधि

२ घण्टा अघि   सेतोपाटी

लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल र सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामीले गत सिजन जनकपुरका लागि उपाधि जितेका थिए। यो सिजनका लागि जनकपुरले रिलज गरेसँगै मिनिअक्सनबाट हेमन्तलाई सुदूरपश्चिम र शेरलाई  लुम्बिनीयले भित्र्याएका थिए। यो सिजन लुम्बिनी आएसँगै शेरले दोस्रो उपाधि...