खालिदा जिया र शेख हसिनाको दुश्मनीले हिंसाको दुष्चक्रमा फसेको बंगलादेश
बंगलादेशको राजनीतिक अस्थिरता र फेरि भड्किएको हिंसाबीच पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा तारिक रहमान १७ वर्षपछि स्वदेश फर्किँदै छन्। बंगलादेश नेसनल पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्षसमेत रहेका तारिक रहमान हाल बेलायतको लन्डनमा छन्। उनले डिसेम्बर २५ मा स्वदेश फर्कन लन्डनस्थित...
