नयाँ दलहरूमा गठबन्धनको लहर छ, गतिलो के गर्दैछ?
फागुन २१ को निर्वाचनलाई लिएर नयाँ र पुराना राजनीतिक शक्तिबीच पार्टीगत तथा कार्यगत एकताको क्रम ह्वात्तै बढेको छ। पुरानाहरू आपसमा जुटेर नयाँ दल वा मोर्चा बनाइरहेका छन् भने नयाँ दलहरू पनि एकअर्कासँग मिलेर जान एकता वा गठबन्धन गरिरहेका छन्। त्यसै...
