आज धनगढीमा एकता सन्देश सभा गर्दै नेकपा
काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीले शुक्रबार धनगढीमा एकता सन्देश सभा गर्दैछ। नेकपा गठनपछि पहिलोपटक प्रदेशस्तरीय सन्देश सभा लिएर पार्टी काठमाडौँ बाहिर देखिन लागेको हो। बिहान साढे ११ बजे धनगढी चौराह र क्याम्पस चोकबाट जुलुसहित धनगढी रंगशालामा दिउँसो साढे १२ बजे...
