रोल्पा दुर्घटना: छतबाट खसेपछि रूखको जरा समातेर बाँचेका थिए समिर
रोल्पामा २० जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनामा ३२ वर्षीय समीर कामीले आफ्नो ज्यान जोगाएका छन्। रूकुम पूर्वको सिस्ने गाउँपालिका-५ का समिर जीपको छतमा बसेर यात्रा गरिरहेका थिए। छतमा उनीसँगै अर्का एक जना पनि थिए। पहाडको भित्री र कच्ची बाटोबाट...
