यी हुन् एमालेका विभागीय प्रमुख (सूची)
नेकपा एमालेले पार्टीका विषयत विभागहरूको प्रमुख चयन गरेको छ। एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनअनुसार स्कुल विभाग खाली राखिएको छ। सचिव पद्मा अर्याल संसदीय मामिला विभाग प्रमुख बनेकी छन्। भानुभक्त ढकाल संगठन विभाग प्रमुख र प्रदीप ज्ञवाली विदेश मामला विभाग प्रमुख...
