आईएसलाई लक्ष्य गरेर अमेरिकाले गर्यो नाइजेरियामा हवाई हमला
इस्लामिक स्टेट (आईएस)का लडाकुहरूलाई लक्ष्य गर्दै अमेरिकाले नाइजेरियामा हवाई हमला गरेको छ। बिहीबार पश्चिम नाइजेरियका विभिन्न ठाउँमा आईएस लडाकूलाई लक्ष्य गरेर अमेरिकाले शक्तिशाली हवाई हमला गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो आदेशपछि नाइजेरियामा हवाई...
