ट्रम्पसँग भन्सार युद्ध हुँदा पनि चीनको व्यापार फाइदा नाघ्यो १० खर्ब डलर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार युद्ध सुरू गरे पनि चीनको वार्षिक व्यापार फाइदा पहिलो पटक १० खर्ब डलर नाघेको छ। चीनले सोमबार जारी गरेको भन्सार तथ्यांकका अनुसार वर्षको पहिलो ११ महिनामा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको व्यापार फाइदा १० खर्ब ७६...
