चार ब्याटरको अर्धशतक र सिद्धिकीको ६ विकेटमा ओमानमाथि युएईको जित
नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईले ओमानमाथि ५४ रनको जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको युएईले चिसो आउटफिल्डका कारण ४७ ओभरमा झारिएको खेलमा ८ विकेटको क्षतिमा ३०८ रन बनाएको थियो। उसका लागि...
