जेनजी आन्दोलनमा क्षति पुगेका संरचना पुनर्निर्माण गर्न कांग्रेस गण्डकी संसदीय दलले दियो १० लाख
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माण गर्न १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बिहीबार बसेको...