ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेस एकताबद्ध भएर महाधिवेशन र निर्वाचनमा होमिने वातावरण बन्दैछ: नैनसिंह महर

७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीलाई एकताबद्ध बनाएर यथाशीघ्र निर्वाचनमा होमिने वातावरण निर्माण भइरहेको र भोलिको केन्द्रीय समिति बैठकसम्ममा पार्टीका सबै समस्या समाधान हुने बताएका छन्। स्ववियु परिषद् नेपालको राष्ट्रिय अधिवेशन–२०८२ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै शिक्षा विभाग प्रमुखसमेत...

‘श्रमिकलाई सामाजिक सुरक्षाकोष : कागलाई बेल पाक्यो हर्ष न विस्मात्’

१६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)का अध्यक्ष जगत्‌बहादुर सिम्खडाले सामाजिक सुरक्षाकोषबाट निराश भएको बताएका छन्। आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षाकोष शुरुवात हुँदा खुसी भए पनि त्यो नरहेको उनले स्पष्ट पारे। सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै...

कजारिया टायल्सको सोरूम सिन्धुलीमा

१८ मिनेट अघि   सेतोपाटी

प्रिमियम टाइल ब्रान्ड कजारियाले सिन्धुलीको आदर्शनगर–६ मा अत्याधुनिक सोरूम सञ्चालनमा ल्याएको छ।  सोरूम शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्स द्वारा सञ्चालित हुनेछ। उद्घाटन समारोह शाह आइरन एण्ड इलेक्ट्रोनिक स्टोर्सका सञ्चालक करिराम शाह र कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीको थियो।  तिवारीले नेपाली...

धुम्म काठमाडौं (तस्बिरहरू)

२५ मिनेट अघि   सेतोपाटी

काठमाडौं बिहानैदेखि धुम्म छ। बिहानैदेखि पारिलो घाम लागेको छैन। घाम कहिले मलिनो लाग्ने र कहिले  बादलमा हराउने भइरहेको छ।  जाडोयाम सुरु भएसँगै  काठमाडौं उपत्यकामा वायु प्रदूषण पनि बढदै गएको छ। यो याममा  वर्षाको  मात्र र हावाको गति कम हुने  भएकाले...

अब बंगलादेशमा ६० मेगावाट बिजुली निर्यात गरिने

२९ मिनेट अघि   सेतोपाटी

नेपालले अब बंगलादेशमा ६० मेगावाट बिजुली निर्यात गर्ने भएको छ। नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशन समितिको बैठकमा अब नेपालबाट थप २० मेगावाट बिजुली दिने सहमति भएको हो। हाल बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गरिँदै आएको छ। यसका अतिरिक्त २० मेगावाट...

मैदानमा सुदूरपश्चिमको गर्जन कायमै, लुम्बिनीमाथि ७ विकेटको जित

३० मिनेट अघि   थाहाखबर

काठमाडौं : लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्ससँग ७ विकेटले पराजित भएको छ। यो जितसँगै सुदूरपश्चिमको अपराजित यात्रा कायमै रहेको छ। टस हारेर ब्याटिङका उत्रिएको लुम्बिनीले १९. ४ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो। लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन...

सुदूरपश्चिमको उत्कृष्ट लय जारी, भण्डारीको अर्धशतकमा निकाल्यो लगातार चौथो जित

३१ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को एक्लो अपराजित टोली सुदूरपश्चिम रोयल्सले लगातार चौथो खेलमा जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाएको छ।  बिहीबार लुम्बिनी लायन्समाथि ७ विकेटको जितसँगै सुदूरपश्चिम लगातार चौथो खेलमा विजयी भयो। यता लुम्बिनी भने आफ्ना चार खेलमध्ये तीन खेलमा...

'रामजी होसमा आउन मुस्किल छ!'

३३ मिनेट अघि   सेतोपाटी

विश्वभर एउटा अदृश्य त्रासले मानिसको मनमा घर गरिरहेको थियो, कोरोना। त्यो नाम सुन्ने बित्तिकै मानिसहरू आत्तिन्थे। दिनदिनै हजारौँले ज्यान गुमाएका खबर सुन्दा मन छियाछिया हुन्थ्यो। नेपालमा पनि अवस्था फरक थिएन। एकै दिनमा दर्जनौँको ज्यान गएको समाचारले गाउँदेखि सहरसम्म सन्नाटा छाएको...

उपकरण खरिदमा हुने अनियमितता अध्ययन गर्दै स्वास्थ्य मन्त्रालय

४३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : स्वास्थ्य उपकरणको खरिदमा हुने अनियमितता र विवादबारे अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञ समिति गठन गरेको छ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार पुर्व सचिव सुरेश प्रधानको नेतृत्वमा गठित उक्त समितिमा स्वास्थ्य मन्त्रालयका पुर्व वरिष्ठअधिकारी डा...

सवारी साधन जल्यो! बीमाले दियो यात्रा खर्च?

४४ मिनेट अघि   सेतोपाटी

परिकल्पना गर्नुस्, दुर्घटनाको कारण तपाईंको सवारी नचल्ने भयो। तपाईंले सवारीको बीमा गर्नु भएको छ। यही कारण बिग्रेको गाडीको विषयमा तपाईं धेरै चिन्तित हुनु हुन्न।   तर, तपाईं यात्राको क्रममा बीच बाटामा हुनुहुन्छ। त्यसैले पीर छ, त्यहाँबाट गन्तब्यसम्म चाँही कसरी पुग्ने?  यस्तोमा जो...

लुम्बिनीविरुद्ध सुदूरपश्चिमका विनोद भण्डारीको अर्धशतक

५० मिनेट अघि   थाहाखबर

काठमाडौं : लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीले अर्धशतक प्रहार गरेका छन्। १४५ रनको लक्ष्य भेट्टाउने क्रममा विनोदले ३७ बलमा चार चौका तीन छक्काको मद्धतमा अर्धशतक हानेका हुन्।

विद्युत व्यापारमा नेपाल–बंगलादेशबीच ६ बुँदे सहमति

५४ मिनेट अघि   सेतोपाटी

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशन समितिको बैठक सकिएको छ। समितिको ७ औं बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जिवी चटौत तथा बंगलादेशका ऊर्जा तथा खनिज मन्त्रालयका सचिव फर्जाना ममताजको सहअध्यक्षतामा बंगलादेशको ढाकामा भएको हो। बैठकले मंसिर १०...

उनी मेरो सपना पूरा गर्दैछिन्!

५६ मिनेट अघि   सेतोपाटी

२०७४ सालको जाडो मध्यतिर पुगिसकेको थियो। उनी र म थापाथली क्याम्पस छेउमा उभिएर सुन्धारा जाने माइक्रो बस पर्खिरहेका थियौँ।  हाम्रो साढे तीन वर्षपछि भेट भएको थियो। उनलाई पछिल्लो पटक २०७१ सालको वैशाखमा कक्षा १२ को अन्तिम परीक्षामा देखेको थिएँ। कक्षा...

नेकपामा समाहित भए थप चार दल (तस्बिरहरू)

५८ मिनेट अघि   सेतोपाटी

कात्तिक १९ गते घोषणा भएको नेपाली कम्युनिस्ट पार्टीमा थप चार वटा पार्टीका एकीकरण पक्षधर समाहित भएका छन्। बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एक समारोहबीच विभिन्न दलका एकीकरण पक्षधर नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन्।  जनता समाजवादी पार्टी (जसपा)को संघीय...

दुई वर्षपछि पर्दामा आकाश श्रेष्ठको 'सरप्राइज', तर 'केमियो' भूमिकामा मात्र!

१ घण्टा अघि   सेतोपाटी

कुनै समय आफ्नो चकलेटी लुक्स र रोमान्टिक छविका कारण निर्माताहरूको रोजाइमा पर्ने गरेका अभिनेता हुन्- आकाश श्रेष्ठ। तर, विगत दुई वर्षयता उनी ठूलो पर्दाबाट टाढै थिए। शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'हर्ष' मार्फत भने दर्शकले आकाशलाई पुनः हलमा देख्न पाउने भएका छन्।...

इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प

१ घण्टा अघि   थाहाखबर

पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६.६–परिमाणको भूकम्प गएको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले जनाएको छ। युएसजीएसका अनुसार हाल सम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन। भूकम्प, जुन सिमेउलु टापुमा बिहान ११ः५६ बजे २५ किलोमिटरको गहिराइमा आएको जनाइएको...

ह्वाइट हाउस नजिकै सैनिकलाई गोली हान्ने व्यक्ति को हुन्?

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस नजिकै बुधबार अपराह्न दुई सैनिकमाथि गोली प्रहार भयो। राष्ट्रपति निवासबाट दुई ब्लकभन्दा कम दूरीमा रहेको मेट्रो स्टेशननजिक तैनाथ नेसनल गार्डका सदस्यहरूमाथि गोली प्रहार भएको थियो। गोली प्रहारबाट दुवै सैनिक गम्भीर घाइते भएका छन्। उनीहरुको अहिले...

ह्वाइट हाउस नजिकै दुई सैनिकको हत्या, अफगान नागरिकमाथि राष्ट्रपतिको गम्भीर आरोप

१ घण्टा अघि   थाहाखबर

राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस नजिकै दुई नेसनल गार्ड सैनिकमाथि भएको घातक गोलीकाण्डलाई ‘आतङ्ककारी कार्य’ भन्दै तालिबान शासनबाट भागेर अमेरिका प्रवेश गरेका एक अफगान नागरिकलाई मुख्य संदिग्धको रूपमा आरोपित गरेका छन्। राष्ट्रपति ट्रम्पद्वारा भिडियो सन्देशमार्फत गरिएको यो अभिव्यक्तिले अमेरिकी सैन्य...

'ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा'तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : माइतीघरमा जेनजीको समूहले सरकार विरूद्ध प्रदर्शन गरेका छन्। पम्प्लेटसहित जेनजीको समूहले प्रदर्शन गरेको हो। उनीहरूले टाउकोमा कालो पट्टी बाँधेर 'ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा', 'सुशीलाको पाराले दुख पाए साराले', 'जेनजीको आडमा चुरीफुरी सुशीला सरकार कुरीकुरी' जस्ता...

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भने- पुस २८ भित्र विशेष महाधिवेशन हुनैपर्छ

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले शेरबहादुर देउवा नेतृत्वको अहिलेको केन्द्रीय कार्यसमितिको म्याद थप नगरी नियमित महाधिवेशन गरे स्वीकार्य हुने बताएका छन्। २०७८ मंसिर २४ देखि २८ गतेसम्म १४ औं महाधिवेशन भएकोले त्यसको चार वर्ष २०८२ मंसिर २८ मा कार्यकाल सकिन्छ।...

लुम्बिनीले दियो सुदूरपश्चिमलाई १४४ रनको लक्ष्य, अविनास र हर्मितको समान तीन/तीन विकेट

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङका उत्रिएको लुम्बिनीले १९. ४ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनायो।  लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। दिलिपनाथ ३१,डी मार्की सर्ट र सुमीत महर्जनले समान...

सुदूरपश्चिमले लुम्बिनीलाई गर्‍यो १४३ रनमा अलआउट

२ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सले अपराजित टोली सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ। टस जितेको सुदुरपश्चिमले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनी १९.४ ओभरमा १४३ रन जोड्यो। लुम्बिनीका ओपनरद्वय डार्शी सर्ट र सुमित महर्जनले १८-१८...

सामाजिक सुरक्षा कोषको १ खर्ब २६ अर्ब विभिन्न क्षेत्रमा लगानी

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : सामाजिक सुरक्षा कोषले विभिन्न क्षेत्रमा १ सय २६ अर्ब रुपैयाँ लगानी गरेको छ। कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १ सय २६ अर्ब रुपैयाँ विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिए। आठौँ सामाजिक सुरक्षा दिवसका...

उपत्यकामा वायु प्रदूषण, तस्वीरहरू

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : जाडोयाम सुरु भएसँगै  काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ। यो याममा  वर्षाको  मात्र र हावाको गति कम हुने  भएकाले पनि काठमाडौं उपत्यकामा  धूलो र धुवाँको मात्र बढ्दै जाने गर्दछ। यस याममा खेतीपातीका लागि खेतमा आगो बाल्ने जस्ता कामले...