कांग्रेसको दमक सभापति प्रसाईंको राजीनामापछि उपमेयर पत्नीले भनिन्– पार्टीसँग चित्त दुखेको रहेछ!
नेपाली कांग्रेसको दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले राजीनामा दिएपछि काग्रेसबाटै दमक नगरपालिकामा उपमेयर निर्वाचित उनकी पत्नी रेगिना भट्टराईले आफूले रोक्न खोज्दा पनि 'पार्टीमा चित्त दुखाएर' राजीनामा दिएको बताएकी छन्। प्रसाईंले कांग्रेस पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर झापा-५ मा बालेन शाहलाई...
