कांग्रेस काठमाडौं ८ बाट सपना राजभण्डारीसहित ६ जना सिफारिस
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि सपना राजभण्डारी जोशीसहित ६ जनाको नाम सिफारिस भएको छ। जोशीसहित राजु खरेल, मुस्कान गौतम, रवीन्द्रलाल श्रेष्ठ, अमित सिंह कार्की, राजुराज जोशीको नाम सिफारिस भएको हो। समानुपातिकतर्फ राज्यलक्ष्मी श्रेष्ठ , बद्री नेपालको...
