हेल्प नेपाल अन्तिम आठमा, एपिएफको अन्तिम चारमा स्थान पक्का
साविक विजेता हेल्प नेपालले नवौं एनभिए महिला तथा पुरुष क्लब राष्ट्रिय भलिबल च्याम्पियनसिपको पुरुषतर्फ अन्तिम आठमा प्रवेश गरेको छ। हेल्प नेपालले समूह ‘ए’ को खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा आइतबार राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा मणिमुकुन्द भलिबल क्लबलाई ३-०...
