अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरो र अस्ट्रेलियन डलरको मूल्य
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ। शुक्रबार यसको भाउ एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा...
