साफ यु–१७ मा नेपाल पराजित
काठमाडौं : साफ यु–१७ च्याम्पियनसिपमा नेपाल बिहीबार बङ्गलादेशसँग ४–० ले पराजित भएको छ। श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा बङ्गलादेशका लागि मोहम्मद सबिर इस्लाम, मेहम्मद ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मनिकले गोल गरे। यसअघि नेपालले पहिलो खेलमा घरेलु टिम...