झोलुंगे पुलबाट लडेर वृद्धाको मृत्यु
धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिकामा झोलुंगे पुलबाट लडेर एक वृद्ध महिलाको मृत्यु भएको छ। आइतबार साँझ साँगुरीगढी गाउँपालिका–४ लेउती खोला स्थित झोलुंगे पुलबाट खोलातर्फ झर्ने क्रममा अचानक चिप्लिएर खस्दा साँगुरीगढी गाउँपालिका–६ निवासी ७८ वर्षीया बिस माया लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले...
