सिमसार दिवसमा राप्ती नदी सरसफाई
विश्व सिमसार दिवसको अवसरमा राप्ती नदी सरसफाई गरिएको छ। 'आजको आवश्यकता सिमसारको पुनर्स्थापना' नारासहित नदीको करिब पाँच किलोमिटर क्षेत्र सरसफाई गरिएको हो। मेघौली उपभोक्ता समितिको आह्वानमा ध्रुबघाटदेखि मेघौलीको राधाकृष्ण सामुदायिक वनसम्मको नदी, आसपासको जंगल र सिमसार क्षेत्रको सरसफाई गरिएको हो। चितवन...