ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्न नेविसंघको माग

३ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल विद्यार्थी संघ(नेविसंघ)ले शिक्षा विधेयकमा खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्नुपर्ने व्यवस्था गर्न माग गरेको छ। नेविसंघले विज्ञप्ति जारी गर्दै शिक्षक छनोट पद्धतिलाई योग्यताको आधारमा सत प्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्त गर्नुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको हो। नेविसंघले सहमतिअनुसार असार १५...

एभरेष्ट बैंकको १३३औं शाखा महोत्तरीको बर्दिबासमा

५ मिनेट अघि   सेतोपाटी

एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा असार १९ गते मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबास नगरपालिका वडा नं १ मा आफ्नो १३३औं शाखा विस्तार गरेको छ। यो शाखासँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ। यस शाखाको उद्घाटनसँगै महोत्तरीबासीले...

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

७ मिनेट अघि   थाहाखबर

काठमाडौं : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ। स्थानीय तहले नीति,...

लागुऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ

१० मिनेट अघि   थाहाखबर

काठमाडौं : लागुऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ परेका छन्। मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ बाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१६...

‘विश्वकै पहिलो’ गहिरो समुद्रबाट खनिज निकाल्ने जापानको योजना

१४ मिनेट अघि   थाहाखबर

जापानले जनवरीदेखि समुद्रको फेदबाट दुर्लभ खनिजहरू निकाल्न प्रयास गर्ने सरकारी नवप्रवर्तन कार्यक्रमका निर्देशकले बिहीबार बताएका छन्। उनका अनुसार यो यस्तो प्रकारको सबैभन्दा गहिरो परीक्षण हुनेछ। नयाँ प्रविधिहरूका लागि महत्त्वपूर्ण स्रोतहरूमा चीनको प्रभुत्वमा चिन्ता बढ्दै गएकाले यस हप्ताको सुरुमा जापानले महत्त्वपूर्ण...

पसल बन्द गरेर सडकमा उत्रिए सुनचाँदी व्यवसायीहरू (तस्बिरहरू)

१४ मिनेट अघि   सेतोपाटी

सुनचाँदी व्यवसायीहरू पसल बन्द गरेर सडकमा उत्रिएका छन्। शुक्रबार नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा व्यवसायीहरूले र्‍याली निकालेका हुन्। माइतीघर मण्डलदेखि निकालिएको उक्त र्‍याली नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत हुनेछ। व्यवसायीको...

एससिटीले ल्यायो छुट सहितको 'स्मार्ट जुलाइ' अफर

१७ मिनेट अघि   सेतोपाटी

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले नेपालको चेन स्टोर बिगमार्टमा एससिटी–युपिआई कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाइ अफर ल्याएको छ। असार १७ देखि सुरू भएको यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससिटी–युपिआई कार्डबाट भुक्तानी गर्दा एक पटकमा १० प्रतिशत, अधिकतम एक सय रूपैयाँ छुट प्राप्त...

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

२० मिनेट अघि   थाहाखबर

दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको छ। यो परिचालन अमेरिकी गृह सुरक्षा विभागले आफ्नो अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) एजेन्सीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी दमन...

अर्थमन्त्री र मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलको टोलीबीच भेटवार्ता

२७ मिनेट अघि   थाहाखबर

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलको टोलीबीच भेटवार्ता भएको छ। शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा लगानी सिर्जना गरी रोजगारी सिर्जना गर्नेबारे छलफल भएको हो। भेटमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, हाइड्रो,...

मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच साझेदारी

३२ मिनेट अघि   सेतोपाटी

मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच समझदारी भएको छ। विद्यार्थीलाई व्यावहारिक ज्ञान, प्रत्यक्ष अनुभव तथा अनुसन्धानमा सहयोग पुर्‍याउने विषयमा समझदारी गरिएको हो। काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा दुई पक्षले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। समझदारी पत्रमा संघका तर्फबाट अध्यक्ष अनुपम राठी...

एभरेष्ट बैंकको शाखा बर्दिबासमा विस्तार

३४ मिनेट अघि   थाहाखबर

काठमाडौं : एभरेष्ट बैंकले मधेशप्रदेशको महोत्तरी जिल्लाअन्तर्गत बर्दिबास नगरपालिका-१ मा शाखाविस्तार गरेको छ। यो शाखासँगै मधेशप्रदेशमा बैंककोशाखा संख्या १५ पुगेको छ। यस शाखाको उद्घाटनसँगै महोत्तरीबासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ। बर्दिबास नगरपालिकाका मेयर प्रहलादकुमार क्षेत्री र बैंकका...

प्याजको मूल्य घट्यो, कति पुग्यो किलोको?

४० मिनेट अघि   सेतोपाटी

बजारमा सुकेको प्याजको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। शुक्रबार कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४५ देखि अधिकतम ४७ रूपैयाँमा कारोबार भएको छ। एक साताअघिको तुलनामा यो प्रतिकिलो...

मन्त्री पाण्डेको आरोप : सरकारी कर्मचारीहरू समर्पित भएर काम गर्दैनन्

४१ मिनेट अघि   थाहाखबर

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन्। शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा सांसदहरूलै उठाएका प्रश्नको जवाफ दिने...

फोन पेमा रोजगारीको अवसर

४५ मिनेट अघि   सेतोपाटी

फोनपे पेमेन्टस् सर्भिसमा रोजगारीको अवसर खुलेको छ। कम्पनीले प्रोडक्ट ग्रोथ एक्जुकेटिभ पदमा एक जना कर्मचारी माग गरेको हो। इच्छुकले स्नातक वा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, सम्बन्धित कामको तीन वर्षको कार्यानुभव हुनु पर्नेछ। इच्छुकले असार ३१ गतेसम्म आवेदन दिन...

मन्त्रिपरिषद् पुन : गठन पछि थाई राजाद्वारा नयाँ मन्त्रीहरूलाई शपथग्रहण

५५ मिनेट अघि   थाहाखबर

थाईल्याण्डका राजा महा वजिरालोङकोर्नले यस हप्ताको शुरुमा मन्त्रीहरूको शाही अनुमोदनपछि बिहीवार नयाँ मन्त्रिपरिषद्को शपथग्रहण गराएका छन्। उपप्रधानमन्त्री सुरिया जुआङग्रुङरुआङकिटले कार्यवाहक प्रधानमन्त्रीको रूपमा आफ्नो हैसियतमा १४ जना नवनियुक्त र पुन नियुक्त मन्त्रीहरूलाई राजासमक्ष निष्ठाको शपथग्रहण गराएका हुन्। नैतिकता अनुसन्धानको लागि संवैधानिक अदालतले...

वर्षौंसम्म कानूनविहीन ढंगले मुलुकलाई बन्धक बनाउन मिल्दैनः सांसद आचार्य

५८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले कानूनहरू फास्ट ट्रयाकमै बनाउनुपर्ने बताएका छन्। शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताउनुभएको हो। उनले संसदमा विधेयक ल्याउने प्रतिवद्धता गरेका विधेयकहरू चालु अधिवेशनबाटै पारित गर्नुपर्ने धारणा राखे। उनले पास...

हवाई सेवा देशको कूटनीति र देशको छवि होः सांसद किराती

५८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले हवाई सेवा देशको कुटनीति र देशको छवि भएको बताएका छन्। शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन्। शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक...

स्थानीय र आगन्तुक चराको गन्तव्य ‘कान्ति ताल’

१ घण्टा अघि   थाहाखबर

बाँके : कान्ति ताल कुनै समय स्थानीयका सिँचाइको स्रोत थियो। नेपालगञ्जको सहरबीचमा रहेको मानवनिर्मित यो सुन्दर ताल अहिले स्थानीय चराका लागि बासस्थान तथा प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ। कमललगायतका फूलले भरिएको कान्ति ताल विभिन्न चराका लागि...

सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक, अपमानजनक र दुर्भाग्यपूर्णः रञ्जिता श्रेष्ठ

१ घण्टा अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गर्नु संवैधानिक, अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण कदम भएको बताएकी छन्। पावर टिलर चलखेल गरेको आरोप लागेपछि बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले...

दक्षिण कोरियामा सैनिक शासनसम्बन्धी कानुनमा नयाँ व्यवस्था

१ घण्टा अघि   सेतोपाटी

दक्षिण कोरियाले सैनिक शासनसम्बन्धी कानुनमा संशोधन गरेको छ। बिहीबार दक्षिण कोरियाको संसदले देशमा सैनिक शासनसम्बन्धी कानुनमा महत्त्वपूर्ण संशोधन गरेको हो। संशोधित कानुनमा राष्ट्रिय सभामा कुनै पनि सांसदलाई प्रवेश रोक लगाउन नपाइने व्यवस्था गरिएको छ। त्यस्तै प्रहरी र सेनालाई सभामुखको अनुमतिबिना...

सज्जनराज वैद्य र दिव्या रायमाझीबीच सांगीतिक सहकार्य (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

गायक सज्जनराज वैद्यले आफ्नो नयाँ गीतमा अभिनेत्री दिव्या रायमाझीसँग सहकार्य गरेका छन्।  यी दुईको सहकार्यमा 'बेहुली' शीर्षकको गीत स्रोता तथा दर्शकमाझ आउँदैछ। गीतको ट्रेलर सज्जनराजले बिहीबार बेलुका युट्युबमा सार्वजनिक गरेका छन्। गीतको पूरा भिडिओ शनिबार आउने उनले जानकारी दिएका छन्। भिडिओमा...

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाल इन्स्योरेन्स कम्पनीले साउन ६ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ३४.७८ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद...

खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक पदपूर्तिको व्यवस्था गर्न नेविसंघको माग

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले शिक्षक छनोट पद्धतीलाई योग्यताका आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्त हुने व्यवस्था लागू गर्न माग गरेको छ। विद्यालय शिक्षा विधेयकमा शिक्षक पदपूर्ति आन्तरिकबाट ६० प्रतिशत र बाँकी खुलाबाट गरिने प्रस्ताव रहेकोमा नेपाल...

'माझ्दै गरेको कचौरा फुटेपछि कामबाट निकालिदिए'

१ घण्टा अघि   सेतोपाटी

ललितपुरकी अनिता शाक्यले २०५२ सालमा एउटा काम सुरू गरेकी थिइन्। मासिक तलब तीन हजार रूपैयाँमा जुम्ल्याहा बालबच्चाको हेरचाह गर्ने काम भनिएको थियो। तर बच्चाको हेरचाह र स्याहार–सुसारसँगै लुगा धुनुपर्थ्यो, भाँडा माझ्नुपर्थ्यो, घर सफा गर्नुपर्थ्यो। दैनिक आठ घन्टा भनिए पनि धेरैजसो १२ घन्टासम्म काम गर्नुपर्थ्यो। 'बिहान १० बजेदेखि राति...