केपी ओली र बालेन शाह भिडिरहेको झापा-५ मा सुरू भयो मतगणना
झापा निर्वाचन क्षेत्र नम्बर ५ मा शुक्रबार बिहान ३ बजेबाट मतगणना सुरू भएको छ। बिहीबार राति बसेको सर्वदलीय बैठकले मतगणना २ बजे सुरू गर्ने निर्णय गरे पनि एक घन्टा ढिलो सुरू भएको निर्वाचन अधिकृत विदुरकुमार कार्कीले जानकारी दिए। उनका अनुसार यहाँ...
