ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अन्नपूर्ण आधार शिविरमा १३ पर्यटक सम्पर्कविहीन

१ मिनेट अघि   थाहाखबर

काठमाडौं : अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन भएका छन्। पोखराबाट गएको ११ जनाको एक र दुई जनाको अर्को समूह सम्पर्कमा नरहेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनले जानकारी दिए।  पर्यटकहरू सम्पर्कविहीन भएपछि खाेजी कार्यका लागि टोली परिचालन गरिएको छ । सेना,...

म किसान!

१६ मिनेट अघि   सेतोपाटी

म एक मक्किएको शान भिरेको किसान मेरो जीवनी भन्नु मैले जीवन रोपेका ती बीजहरूमा अनि मैले श्वास भरेका ती पाठा र बाच्छाहरूमा निहित छ म जीवन रोप्दछु, सपार्छु र स्याहार गर्छु तर  स्वयं मेरो जीवनको जोहोको भर छैन जीवन जगेर्ना...

पदयात्रामा जाँदै हुनुहुन्छ? मौसमबारे बुझेर मात्र जानुहोस्

२१ मिनेट अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभागले पदयात्रामा जानुअघि मौसमको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।  हाल हिमाली क्षेत्रमा वर्षा र हिमपात भइरहेकाले पदयात्रा नगर्न स्थानीय प्रशासनले पनि अनुरोध गरिरहेका छन्। अहिले मुस्ताङका उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात भइरहेको...

नेपाल एकीकरण इतिहासको जीवन्त साक्षी नुवाकोट दरबार पुनर्निर्माणको नयाँ अध्याय [तस्बिरहरू]

२२ मिनेट अघि   थाहाखबर

काठमाडाैं : ​पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानलाई तीव्र बनाउन भन्दै बनाएका ऐतिहासिक नुवाकोट दरबारको पुनर्निर्माण कार्य अझै जारी छ । २०७२ को विनाशकारी भूकम्पले आधिक क्षति पुर्‍याएको यो सम्पदाको पुनर्स्थापनाका लागि नेपाल र चीन सरकारबीच भएको सम्झौतापछि चिनियाँ टोलीले आर्थिक वर्ष २०८०/८१ मा...

एसवाइ प्यानल नेपालको कात्तिक १९ गतेदेखि आइपिओ

२७ मिनेट अघि   सेतोपाटी

एसवाइ प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि आइपिओ निष्काशन गर्ने भएको छ।  कम्पनीले  सर्वसाधारणको लागि ४० लाख ४६ हजार सेयर बिक्री खुला गर्ने भएको हो।  कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपालीका लागि आइपिओ निष्काशन गरिसकेको छ। आइपिओमा...

नेपाली सेनाबाट बर्खास्तीमा परेका व्यक्ति भदौ २४ को तोडफोड र आगजनीमा संलग्न

३७ मिनेट अघि   सेतोपाटी

भदौ २४ गते भएको आगजनी र तोडफोडमा संलग्न एक जना व्यक्ति नेपाली सेनाबाट बर्खास्तमा परेको खुलेको छ। काठमाडौं प्रहरीले बानेश्वरको ग्लोबल कलेज र प्रहरी वृत्त गौशालामा तोडफोड गर्ने एक जनालाई सोमबार पक्राउ गरेको छ। त्यसमा संलग्न एक जना पूर्वसैनिकलाई पक्राउ...

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी

४८ मिनेट अघि   थाहाखबर

बागमती : बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ। खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी थालेको छ। प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी...

क्षति विवरण सहित जाहेरी दिने तयारीमा सर्वोच्च अदालत

४८ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले क्षति विवरण सहित प्रहरीमा जाहेरी दिने तयारी गरेको छ। अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार केही दिनमा प्रहरीमा जाहेरी दिने तयारी छ। सर्वोच्चले आइतबार बसेको पूर्ण बैठकले जाहेरी दिने निर्णय गरेको हो। त्यसअनुसार जाहेरी दिन लागेको हो।...

अमेरिका र जापानबीच आपसी सम्बन्ध ‘स्वर्ण युग’मा प्रवेश गरेकाे घोषणा

५६ मिनेट अघि   थाहाखबर

अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेकी छन्। त्यसक्रममा दुवै देशले आपसी सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गरेका छन्। जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको...

सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

१ घण्टा अघि   थाहाखबर

काठमाडौ : अन्तर्राष्ट्रिय बजारमा  भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ। गत आइतबार एकै दिन प्रतितोला रू ११ हजार छ सयले घटेर रू दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा...

केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरूद्ध सर्वोच्चमा रिट

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का र स्थान हद तोकेकोविरूद्ध रिट परेको छ। मंगलबार बिहान अधिवक्ता प्रेमराज सिलवालले भदौ २३ र २४ गतेको घटनापछि छानबिन गर्न बनेको जाँचबुझ आयोगको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस गरेका हुन्। पूर्वन्यायाधीश...

मंगलबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

१ घण्टा अघि   सेतोपाटी

लगातर घट्दो क्रममा रहेको सुनको भाउ मंगलबार थप घटेको छ।  मंगलबार सुन प्रतितोला दुई हजार नौ सय रूपैयाँले घटेको हो। मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार  रूपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ।  सोमबार सुनको...

प्रहरी हत्या आरोपमा थप दुई जना पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रहरी वृत्त महाराजगन्जका जवान उत्तम थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन्। सोमबार प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।  भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापालाई...

हिमपातपछि अन्नपूर्ण आधार शिविर जान पूर्ण रोक

१ घण्टा अघि   सेतोपाटी

हिमपात भएपछि अन्नपूर्ण आधार शिविर पदयात्रा जान पूर्ण रूपमा रोक लगाएको छ। गएरातिदेखि परेको हिमपात र वर्षाका कारण अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्न जानेहरूलाई रोकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। कतिपय पर्यटकहरू आधार शिविरमै फसेका छन्। नेपाल प्रहरी, सशस्त्र...

एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन् छलफलका एजेन्डा

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। कात्तिक १५ गते पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार यो सचिवालय बैठकले ११ औं महाधिवेशनको कार्यतालिका...

हिमपात भएपछि रोकियो अन्नपूर्ण आधार शिविरमा पदयात्रा

२ घण्टा अघि   थाहाखबर

म्याग्दी : म्याग्दी र मुस्ताङका पर्यटकीय स्थल भ्रमणमा गएका पर्यटक हल्का वर्षासहित हिमपात भएपछि समस्यामा परेका छन्।   ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा गए रातिदेखि हिमपात भएपछि पर्यटक बास बसेकै ठाउँमा रोकिएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ का वडाध्यक्ष...

प्रशासनले भन्यो, कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्नू

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : स्थानीय प्रशासनले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र- ४ कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न भनेको छ। यो सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई यस्तो आग्रह गरिएको हो। जोमसोम-मुक्तिनाथ सडकखण्डअन्तर्गत कागबेनीदेखी...

महाराजगन्जका प्रहरी जवानको हत्यामा संलग्न थप दुई जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

प्रहरी वृत्त महाराजगन्जका जवान उत्तम थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन्। सोमबार प्रहरीले थप दुई जनालाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ। भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापालाई...

संखुवासभाको किमाथाङका केन्द्रबिन्दु भएर भूकम्प

२ घण्टा अघि   सेतोपाटी

संखुवासभा जिल्लाको उत्तरी क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार संखुवासभा जिल्लाको किमाथांका आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ बजेर ३२ मिनेट जाँदा चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो।...

रैथाने गाई जोगाउन गौ संरक्षण दिवस घोषणा गर्न माग

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरोकारवालालले रैथाने जातिका गाई जोगाउन गौ संरक्षण दिवस घोषणा गर्न माग गरेका छन्।     ओमकार योग आयुर्वेद गुरुकुल, गोरखाले काठमाडौँमा पत्रकार सम्मेलन गरी स्थानीय जातका गाई लोप हुँदै गएकाले यसको महत्त्व बुझाउन सबै लाग्ने वातावरण बनाउन गौ संरक्षण...

एट्लेटिको मड्रिडले रियल बेटिसलाई हरायो

२ घण्टा अघि   थाहाखबर

स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई पराजित गरेको छ।  स्टाडियो डी ला कार्टुजामा भएको एट्लेटिकोले घरेलु टोलीविरुद्ध २–० गोलको सहज जित निकालेको हो। उसका लागि जिआलिआनो सिमोन र अलेक्स बेनाले एक–एक गोल गरे। खेलको तेस्रो मिनेटमै...

उत्तरी गोरखामा हिमपात हुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक भए प्रभावित

३ घण्टा अघि   सेतोपाटी

उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ। चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन्। हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले जानकारी दिनुभयो । “गए राति हल्का पानी पर्न सुरु भएको थियो।...

सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्छु: संयोजक प्रचण्ड

३ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै संयोजक प्रचण्डले देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि...

बन्धक फिर्ता गर्न ढिलो गरेको भन्दै गाजामा फेरि इजरायलको आक्रमण

३ घण्टा अघि   थाहाखबर

दक्षिणी गाजामा इजरायलले ड्रोन आक्रमण गर्दा दुईजनाको मृत्यु भएको छ। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला ४८ घण्टामा आठ प्यालिस्टिनी मारिएका छन्। १३ जना घाइते भएका छन्।  हमासले बन्धकको शव फिर्ता गर्न ढिलाइ गरेको भन्दै इजरायली पक्षले आक्रमणको बचाउ...